हिँडेरै बसन्तपुर पुगे राष्ट्रपतिसहितका भीभीआईपीहरु (तस्बिरहरु)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसहितका भीभीआईपीहरु न्युरोडबाटै हिँडेर ईन्द्रजात्रा हेर्न बसन्तपुर पुगेका छन् । बिहीबार न्युरोडस्थित जुद्धशम्शेरको शालिकदेखि उनीहरु बसन्तपुरसम्म हिँडेर गएका हुन् । राष्ट्रपतिसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज

ललिता निवास प्रकरण: नेपाल र भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा सरकारसँग लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद

तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोगलाई दोषीमाथि कारबाही गराउने कार्यक्षेत्र दिनुपर्ने बताएका

आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले बिहीबार शिक्षा, विज्ञान तथा

राष्ट्रपति पौडेल संविधान दिवसको मूल समारोहको कार्यक्रम सहभागी

काठमाडौं । संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्

संविधानले सम्झिएका सुशील र सुवास

काठमाडौं । नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ? नेपालमा दुई–दुईपटक संविधानसभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको

बहुविवाहको आरोपमा माओवादी केन्द्रका नेता निलम्बित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले बहुविवाहको आरोपमा सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई निलम्बन गरेको छ । चौधरीलाई माओवादीले ६ महिनाका लागि निलम्बन गरेको हो ।  माओवादीले मातहतका कमिटीमा पठाएको

हामीलाई सत्ता गठबन्धबाट निकाल्ने षड्यन्त्र भइरहेको छः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्युयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्र संघको ७८औं महासभामा सहभागी हुन आइतबार न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड र

विदेशमा रहेका नेपाललीलाई मतदानको व्यवस्था गरिन्छ: प्रधानमन्त्री

न्युयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका छन् । संयुक्त राष्ट्र संघको ७८औं महासभामा सहभागी हुन आइतबार न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँगको भेटमा विदेशमा