मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्छः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्न पाउनुपर्ने बताए । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भ्रष्टाचार नीतिगत र अनीतिगत भन्ने

इजरायलमा रहेका नेपालीको उद्धारका लागि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको विशेष बैठक

काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्धार, स्वदेश फिर्ती, राहतलगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका छन् । सोमबार अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको

चुनावमा करोडौँ असुली गर्न सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत राखियोः सांसद शर्मा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्रीले ठूला व्यापारीबाट करोडौं असुली गर्नका सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग आफ्नो कार्यालय मातहत राखेको आरोप लगाएका छन् । सिंहदरबारमा शनिबार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएका छन् । कोशी प्रदेशसभाको आजको बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री

राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने आरोप पुष्टि गर्न लिङ्देनको चुनौती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाइप्रति आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह

कानुनी छिद्र प्रयोग गरेर कैद मिनाह दिइएको बारे सरकारले जवाफ दिनुपर्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले कानुनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा दिने गरिएको भन्दै बलियो कानुन बनाउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद थापाले

एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल

गठबन्धनका नेता जोगाउन रुमालले होइन, गम्छाले पसिना पुछ्दै ललिता निवासको फाइल बन्द गरियो: ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितानिवास जग्गा प्रकरणमा गठबन्धन दलका नेता जोगाउन सरकार लागिरहेको टिप्पणी गरेका छन् । गठबन्धनका नेता जोगाउन ललिता निवास प्रकरणमा

गृहमन्त्रीलाई ओलीको प्रश्न: सुन तस्करीको स्वतन्त्र, निष्पक्ष छानबिनसँग किन आत्तिनुभयो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा संलग्नहरूलाई पक्राउ नगरेको भन्दै गृहमन्त्रीमाथि प्रश्न गरेका छन् । सरकार सुन तस्करीको स्वतन्त्र, निष्पक्ष छानबिनसँग आत्तिएको ओलीको भनाइ

प्रधानमन्त्रीले बोलाए ७ दलको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा प्रतिनिधित्व गर्ने ७ दलको बैठक आह्वान गरेका छन् । आइतबार बिहान प्रमुख प्रतिपक्ष नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्तापछि प्रधानमन्त्री प्रचण्ड