प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणबारे संसदलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमणबाट नेपाल-चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण र

सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढ्यो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढेको जानकारी गराएका छन् । प्रतिनिधि सभाको बैठकमा शुक्रबार प्रधानमन्त्री प्रचण्डले पूर्वसहमति अनुसार छानबिन आयोग गठन

सामाजिक न्याय नपाएकाहरुका लागि संघीयता अमृत समान बनेको छ: पूर्वमुख्यमन्त्री शाही

मुलुकमा संघीय संरचना कार्यान्वयन भएको ६ वर्ष पुग्दैछ । यस अवधिमा आम नागरिकलाई सेवा लिन जिल्ला सदरमुकाम र केन्द्र जानैपर्ने बाध्यताबाट मुक्ति मिलेको छ । यो मीठो अनुभूति खासगरी दूरदराजमा

सांसदको काम निर्वाचन क्षेत्रमा बजेट थुपार्ने होइन: सांसद झा

काठमाडौं । कानुनी र महिला अधिकारको क्षेत्र हुँदै सक्रिय राजनीतिमा होमिएकी सांसद रञ्जुकुमारी झा (ठाकुर) हाल जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य हुन् । उनी विगतमा नेकपा (एमाले) को सांसद

नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले(का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो

सरकारले खासै काम गर्न सकेन, संघीयता खारेज हुनसक्छः झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके खारेज हुनसक्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले संघीयता प्रयोगकै चरणमा

कोशीका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न परमादेश

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले थापालाई पदमुक्त गर्दै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ

सहमहामन्त्रीमाथिको सांघातिक आक्रमणको घटनालाई थामथुम पार्ने प्रयास भयोः थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोध गरेका छन् । सो सांघातिक आक्रमण सनकको भरमा भएको भन्दै उनले थामथुम पार्ने

‘सरकारले विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउनुपर्छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद विद्या भट्टराईले नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउन सरकारसँग माग गरेकी छन् । प्रतिनिधि सभा बैठकको शुन्य

मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नाम राखिने

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस सरकारका मन्त्रालय र मन्त्रीहरुका लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै सुरु गरिने बताएका छन् । जनकपुरधाम वडा नम्बर १९ मा कृष्णाष्टमी मेलाको