गगनको प्रश्नः कांग्रेस सरकारमा भएको बेलामा यति धेरै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु कुशासनका कारण आक्रान्त भएको बताएका छन् । आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद्‍ बैठकका १७ निर्णय

काठमाडौं । सरकारले महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले

ओलीको प्रश्नः स्वयंसेवकले ८१३ वटा अस्थायी आवास बनाउँदा सरकार के हेरेर बसेको छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलका स्वयंसेवकले भूकम्पप्रभावित क्षेत्रमा ८१३ वटा अस्थायी आवास बनाउँदासमेत सरकारले चासो नदेखाएको आरोप लगाएका छन् । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि

गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, हामी अत्तालिएका छैनौं: देउवा

चितवन । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् ।आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भने, ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा

महोत्तरीमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ । पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आजदेखि तीन दिनसम्म बैठक

तीनकुनेमा कार्यक्रम गर्न लागेका दुर्गा प्रसाईंलाई प्रहरीले घरबाट निस्किन दिएन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई घरमै सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् । भक्तपुरस्थित प्रसाईंको घरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर बाहिर निस्कन नदिएको हो । ‘प्रसाईंको आजको कार्यक्रमका लागि

प्रधानमन्त्रीज्यू ! सरेन्डर गरेर जनतासँग आउनुस्, तपाईंहरुले सक्नुभएन: प्रसाईं (सम्बोधनसहित)

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा भेला भएका प्रदर्शनकारीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ता छाडेर जनताको साथमा आउन चेतावनी

स्थानीय सरकारमाथि शासन गर्ने इच्छा छैन, अधिकार र स्रोत दिन तयार छुः मुख्यमन्त्री पाण्डे

गण्डकी । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश स्थानीय सरकारलाई दिनुपर्ने अधिकार र स्रोत दिन तयार रहेको बताएका छन् । गण्डकी प्रदेश समन्वय परिषद्को छैटौं बैठकमा उनले स्थानीय सरकारलाई शासन गर्ने

अध्यक्षसहित राष्ट्रियसभाका एक तिहाइ बिदा हुँदै, निर्वाचन माघमा

काठमाडौं । द्विसदनात्मक सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गते बाहिरिँदै छन् । समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको

दुर्गा प्रसाईंको उद्दण्डतामा एमालेको घिउ, आर्थिक वातावरण बिग्रिने चिन्ता

काठमाडौं । मुलुकको अर्थतन्त्र लामो समय करिब कोमामा रह्यो । अर्थविदहरुले अर्थतन्त्र मन्दी उन्मुख भएको टिप्पणी पनि गरे । आर्थिक गतिविधि अनपेक्षित ढंगले सुस्तायो । राजस्व संकलन प्रभावित भयो ।