प्रधानमन्त्री दाहालले मंगलबार ३ बजे राष्ट्रका नाममा सम्बोधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (मंगलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार राष्ट्रपति

गठबन्धन सरकार अहिलेको बाध्यता हो: अर्थमन्त्री

मकवानपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि दलको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अहिलेको बाध्यता भएको बताएका छन् । नेपाली कांग्रेस मकवानपुर प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै मन्त्री

यो सरकार असफल भयो, जति दिन रहन्छ, देशले त्यति दु:ख पाउने हो- विष्णु पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् । वर्तमान सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै उनले आम नेपाली यो

भ्रम पैदा गर्ने राजनीतिक दल दिगो हुँदैनः अर्थमन्त्री

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले क्षणभरमा महत्वकांक्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दिगो नबन्ने बताएका छन् । नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनमा मन्त्री

राष्ट्रिय सभा निर्वाचन: राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्दै आयोग

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्दैछ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्धारित समयमा आयोगमा दर्ता

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री खाण रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण रिहा भएका छन् । पूर्वमन्त्री खाण शुक्रबार धरौटी बुझाएर रिहा भएका हुन् । उच्च अदालत पाटनका

एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात

धनकुटा । धनकुटामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ । मध्यपहाडी राजमार्गको झुलाघाटदेखि चिवाभन्ज्याङसम्म संकल्प यात्रामा रहेका अध्यक्ष ओलीमाथि धनकुटामा हातपात भएको हो । भोजपुर हुँदै धनकुटाको

एमालेको समृद्धिका लागि संकल्प यात्रा: निशानामा सरकार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर १४ गते बैतडीको झुलाघाटबाट महाकाली-मेची यात्रा सुरु गर्‍यो । मध्यपहाडी पुष्पलाल यात्रालाई जनतासँग जोडिने अभिायनका रुपमा अघि बढाएको एमालेको लगभग आधा मध्यपहाडी

प्रधानमन्त्री भन्छन्: रुसी सेनामा २ सय नेपाली छन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा २ सय नेपाली रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सोमबार प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा उनले रुसी सेनामा २