प्रधानमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरीबीच भेटवार्ता



काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री प्रचण्डबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ ।

भेटमा दुईदेशबीचको आपसी सहकार्य र आपसी हितबका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।


क्लिकमान्डु