गुगललाई रुसको जरिवाना: गणना गर्नै नसकिने रकम, २०

गुगलले प्रतिबन्ध लगाएका रुसी युट्युब च्यानलहरु सञ्चालन गर्न अस्विकार गरेपछि रुस सरकारले निलभन्दा पनि धेरै २ अंकपछि लगातार ३४ वटा शुन्यको रकम अर्थात् २०,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००,००० डलर जरिवाना तोकेको छ । एजेन्सी

जनसंख्या बढाउने चीनको चिन्ता: प्रेमलाई प्राथमिकता, विवाह गर्नेलाई नगद

एजेन्सी । चीनले यही अक्टोबर २८ मा परिवार नियोजन तथा बच्चा पालनपोषणबारे केही नयाँ कदम चाल्यो । चीन सरकारले जारी गरेको विज्ञप्ति अनुसार पछिल्लो २ वर्षयता चीनको जनसंख्या घटिरहँदा पछिल्लो

स्पेनमा भीषण बाढी: ६२ जनाको मृत्यु, एक वर्षमा हुने वर्षा एकै दिन

एजेन्सी । स्पेनको दक्षिण पूर्वी क्षेत्रमा आएको बाढीका कारण कम्तीमा ६२ जनाको मृत्यु भएको छ । अरु थुप्रै मानिस हराइरहेका छन् । सरकारले सयौंको संख्यामा सुरक्षाकर्मीहरुलाई उद्धारका लागि खटाइएको छ

काठमाडौंबाट दिल्ली जान लागेको एयर इण्डियाको विमानमा बम भएको सूचना, यात्रु उतारेर जाँच हुँदै

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भारतको दिल्ली फर्किन लागेको एयर इण्डियाको विमानमा बम भएको सूचना आएसँगै जहाजको जाँच सुरु गरिएको छ । भारतीय वायुसेवा एयर इण्डियाको विमानमा अज्ञात समूहले

अत्याधिक नोक्सानीपछि अन्तरिक्ष विभाग बिक्री गर्ने बोइङको तयारी

एजेन्सी । विश्वविख्यात हवाई जहाज तथा अन्तरिक्ष यन्त्र उत्पादक कम्पनी बोइङले आफ्नो कम्पनीअन्तर्गतको अन्तरिक्ष विभागलाई बिक्री गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द वाल स्ट्रिट जर्नलमा प्रकाशित एक रिपोर्टकाअनुसार

मोनोपोली मुद्दा सुल्झाउन अमेरिकी लगानीकर्तालाई साढे ५८ अर्ब तिर्दै अलिबाबा

एजेन्सी । चिनियाँ कम्पनी अलिबाबाले नयाँ ट्याब खोल्दै एकाधिकारको मुद्दाको विषय समाधानका लागि लगानीकर्ताहरुलाई ४३ करोड ३५ लाख अमेरिकी डलर (५८ अर्ब ४३ करोड ७१ लाख ८७ हजार २ सय

ट्रम्पको सम्पत्ति बढेर झण्डै ९ खर्ब पुग्यो

एजेन्सी । व्यवसायी समेत रहेका अमेरिकी पूर्वराष्ट्रपति तथा राष्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्पको कुल सम्पत्ति ४५ करोड ९० लाख अमेरिकी डलर वृद्धि भएको छ । अर्थात् ७.५ प्रतिशतले उनको सम्पत्ति बढेर

इरानमा इजरायलद्वारा हवाई आक्रमण

काठमाडौं । इरानले इजरायलमा आक्रमण गरेको २४ दिनपछि इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। टाइम्स अफ इजरायलका अनुसार इरानका विभिन्न स्थानमा शनिबार विहानैबाट व्यापक हवाई आक्रमण

ट्रम्पको कर योजनाले व्यापार युद्ध निम्त्याउने चेतावनी

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति एवं डेमोक्रेटका राष्ट्रपति पदका उम्मेदवार डोनल्ड ट्रम्पले व्यापक रुपमा भन्सार शुल्क बढाउने योजना अगाडि सारेसँगै विश्वभरका अर्थशास्त्रीहरुले चिन्ता व्यक्त गरिरहेका बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि

सार्वजनिक ऋण जोखिमपूर्ण अवस्थामा पुग्यो, २०२४ मा १ हजार खर्ब डलर माथि पुग्छ: आईएमएफ

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२४ को अन्त्यसम्ममा विश्वको सार्वजनिक ऋण १ हजार खर्ब अमेरिकी डलर पुग्ने अनुमान गरेको छ । कोषको वित्तीय मामिला विभागका निर्देशक भिटोर