युद्धमा रुसलाई सहयोग गर्न खटिएका उत्तर कोरियाली सैनिक

एजेन्सी । रूसलाई युक्रेनसँगको युद्धमा सहयोग गर्न हालै तैनाथ गरिएका उत्तर कोरियाली सैनिकहरू युक्रेनी आक्रमणमा परेको किएभका एक अधिकारीले मङ्गलबार बताएका छन् । कुनै युक्रेनी अधिकारीले प्योङयाङका एकाइहरूमाथि आक्रमण भएको

अमेरिकी राष्ट्रपति चुनाव: बहुमत ल्याउने उम्मेदवारलाई पनि हराउनसक्ने इलेक्टोरल कलेज के हो ?

एजेन्सी । अमेरिकामा २०१६ को निर्वाचनका बेला हिलारी क्लिन्टन अत्यधिक लोकप्रिय थिइन् र उनले लोकप्रिय मत पनि डोनल्ड ट्रम्पले भन्दा धेरै ल्याएकी थिइन् । तर झन्डै ३० लाख कम मत

इजरायलद्वारा सिरियामा हिजबुल्लाहको गुप्तचर मुख्यालय लक्षित आक्रमण

एजेन्सी । इजरायली सेना (आईडीएफ)ले सोमबार सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयलाई निशाना बनाएर आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट साझा गर्दै आईडीएफले भन्यो, “आईडीएफल सिरियामा हिजबुल्लाहको गुप्तचर

भैरहवा र पोखरा विमानस्थल चलाउन ५ महिनासम्म दैनिक १० घण्टा विमानस्थल बन्द हुन लागेको हो ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले

अमेरिकी राष्ट्रपतिको तलब र पूर्वराष्ट्रपतिको पेन्सन कति ?

सामान्यतया एक जना औसत अमेरिकी नागरिकको भन्दा ६ गुणा धेरै राष्ट्रपतिको कमाइ हुन्छ । तैपनि विश्वकै शक्तिशाली देशको राष्ट्रपति १ प्रतिशत धनाढ्यहरुको सूचीमा परेका छैनन् । अर्थात् अमेरिकाको सर्वाधिक धनी

अमेरिकामा नयाँ राष्ट्रपतिका लागि कडा प्रतिस्पर्धा, प्रचारमै साढे १० अर्ब डलर, नेपालीको मत निर्णायक होला ?

काठमाडौं । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदान आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी छ । निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका

अमेरिकी चुनावमा पैसाको प्रभाव: साँच्चिकै जनमतले जित्छ कि र अर्बपतिहरुको रकमले ?

एजेन्सी । अमेरिकामा हुँदै गरेको राष्ट्रपति निर्वाचन आधुनिक इतिहासकै सर्वाधिक महंगो हुने भएको छ । जब राष्ट्रपति जो बाइडेन दोस्रो पटक राष्ट्रपतिको प्रतिस्पर्धाबाट बाहिरिए र कमला ह्यारिसलाई समर्थन दिए डेमोक्रेट्सका

भारतमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस गहिरो खोलामा खसी दुर्घटना हुँदा २२ जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य दुई दर्जन घाइते भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।

अमेरिकामा राष्ट्रपति निर्वाचन: ट्रम्प र ह्यारिसमा कसको सम्भावना बलियो ?

अमेरिकामा यही मंलगवार (नोभेम्बर ५) हुन लागेको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबीच कडा टक्कर देखिएको छ । पछिल्ला मतसर्वेक्षणहरूमा ट्रम्प र ह्यारिसको उस्तै

स्पेनमा बाढीका कारण दुई सयभन्दा बढीको मृत्यु, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो

काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाइने बताएका छन। भ्यालेन्सिया र वरपरका क्षेत्रमा गरी बाढीका कारण २११