५० वर्षपछि अफ्रिकामा आईएमएफ र विश्व बैंकको वार्षिक

मोरोक्को (माराकेस) । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकको वार्षिक बैठक अफ्रिका महादेशमा सुरु भएको छ । युरोपसँग नजिक रहेको मोरोक्कोको माराकेसमा सोमबारबाट सुरु भएको बैठक आगामी सोमबारसम्म चल्ने

हमास हमलापछि इजरायलको स्टक एक्सचेन्जमा ७ प्रतिशतको गिरावट

काठमाडौं । प्यालेस्टाइनको आतंकवादी संगठन हमासले इजरायलमाथि गरेको हमलापछि इजरायलको तेल अविव स्टक एक्सचेन्जमा भारी गिरावट आएको छ । इजरायलका ब्लु चिप कम्पनीहरुको टीए-३५ स्टक इन्डेक्स ७ प्रतिशतभन्दा धेरैले गिरावट

अमेरिकाका ७५ हजारभन्दा बढी स्वास्थ्यकर्मी हड्तालमा उत्रिए

एजेन्सी । कर्मचारीको स्तरको विवाद सुल्झाउन नसकेपछि कैसर परमानेन्टी नामक स्वास्थ्य संस्थामा कार्यरत ७५ हजारभन्दा बढी कर्मचारीले बुधबारदेखि अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हड्ताल सुरु गरेका छन् । संयुक्त राज्य

चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

एजेन्सी । विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका प्रमुख अर्थशास्त्री आदित्य मट्टुले भने, ‘चीनसँग

बंगलादेशमा डेंगुबाट एक हजारको मृत्यु

एजेन्सी । बंगलादेशमा डेंगुबाट यसै वर्ष एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार राति प्रकाशित गरेको तथ्यांकअनुसार डेंगुबाट दुई लाखभन्दा बढी सङ्क्रमित हुँदा १

१ खर्ब ४५ अर्ब खर्चिएर अन्तरिक्ष यात्रीसहित भारतले गगनयान मिसन गर्दै

एजेन्सी । भारतले १ खर्ब ४५ अर्ब रुपैयाँ खर्च गरेर आगामी केही महिनाभित्रमा नै पुनः अर्को अन्तरिक्ष मिसन गर्ने भएको छ । रोयटर्सका अनुसार भारतले महत्वकांक्षी गगनयान मिसन गर्ने भएको

युरोपेली केन्द्रीय बैंकले १४ महिनामा १० पटक बढायो ब्याजदर, कहिले-कहिले बढ्यो ?

एजेन्सी । युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले फेरि ब्याजदर बढाएको छ । बैंकले सेप्टेम्बर २० देखि लागू हुनेगरी १०औं पटक निक्षेप सुविधाको ब्याजदर बढाएको हो । पछिल्लो वृद्धिसँगै ब्याजदर अहिलेसम्मकै उच्च

मुम्बई विमानस्थलमा २ किलो धुलो सुनसहित दम्पती पक्राउ

एजेन्सी । सिंगापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा एक करोड भारतीय रुपैयाँभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको छ । मुम्बई भन्सार अधिकारीका अनुसार एक करोड पाँच

लिबियामा बाढीमा परी दुई हजार तीन सय जनाको मृत्यु, १० हजार बेपत्ता

एजेन्सी । लिबियामा आएको बाढीमा परी दुई हजार तीन सय जनाको मृत्यु भएको छ । बाढीमा परी १० हजारभन्दा बढी बेपत्ता भएका रेडक्रसका अधिकारीले बताएका छन् । रेड क्रस र

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेट, होला त हतियार सम्झौता ?

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर