भारतको अन्तरिम बजेट बिहीबार, किन परिवर्तन गरियो मिति

काठमाडौं । भारतकी वित्त मन्त्री निर्मला सीतारमणले फेब्रुअरी १ (माघ १८ गते बिहीबार) आगामी आर्थिक वर्षको लागी अन्तरिम बजेट ल्याउने छिन् । भारतमा हरेक वर्ष फेब्रुअरी १ मा बजेट ल्याउने

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २ सय नाघ्यो, १०२ बेपत्ता

एजेन्सी । जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या मंगलबारसम्म २ सय नाघेको छ । अधिकारीकहरुका अनुसार १ सयभन्दा बढी अझै बेपत्ता छन् । उनीहरूका अनुसार

अफगानिस्तानबाट ८ महिनामा २ करोड ७० लाख अमेरिकी डलरको केशर निर्यात

एजेन्सी । अफगानिस्तानले आठ महिनामा २७ मिलियन अर्थात् २ करोड ७० लाख अमेरिकी डलरको केशर निर्यात गरेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले आइतबार सो

भारतका सबैभन्दा धनी मुकेश अम्बानीको सम्पत्ति बराबर एलन मस्कको एक वर्षको कमाइ

एजेन्सी । भारतीय धनाढ्यहरु मध्ये रिलायन्स इन्डष्ट्रिजजका अध्यक्ष मुकेश अम्बानीको सम्पत्ति सन् २०२३ मा ७६ हजार करोड भारतीय रुपैयाँले बढ्दा उनका प्रतिस्पर्धी अडानी समूहका अध्यक्ष गौतम अडाको सम्पत्तिमा भने गिरावट

पेटिएमले हटायो १ हजारभन्दा धेरै कर्मचारी

एजेन्सी । भारतीय पेमेन्ट गेटवे कम्पनी पेटिएमले एक हजारभन्दा धेरै कर्मचारीलाई जागिरबाट निकालेको छ । पेटिएमको मूल कम्पनी वन ९७ कम्युनिकेसन लिमिटेडले एक हजारभन्दा धेरै कर्मचारीलाई निकालेको हो । केही

नोभेम्बरमा जापानको मुख्य उपभोक्ता मूल्य २.५ प्रतिशतले बढ्यो

काठमाडौं । जापानको कोर उपभोक्ता मूल्य नोभेम्बरमा एक वर्ष अघिको तुलनामा २.५ प्रतिशतले बढेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयकाअनुसार राष्ट्रव्यापी उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मा वृद्धिको गति उनीहरूको

एडीबीद्वारा चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

एजेन्सी । एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो ।

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी

एजेन्सी । हमासले कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने चेतावनी दिएपछि इजरायलले सोमबार दक्षिणी गाजाको मुख्य सहरमा बमबारी गरेको छ । हमासले अक्टोबर ७ मा इजरायलमाथि

वर्क पर्मिट र विद्यार्थी भिसामा बेलायतको कडाइ, वार्षिक तलब ३८ हजार ७ सय पाउन्ड हुनुपर्ने

काठमाडौं । बेलायत सरकारले वर्क पर्मिट र विद्यार्थी भिसामा कडाइ गरेको छ । बेलायतले चुनाव हुन करिब एक वर्ष बाँकी रहँदा अध्यागमन नियममा कडाइ गर्ने घोषणा गरेको हो । गृहसचिव

श्रीलंकामा लघुवित्त संस्थालाई नियमन गर्न नयाँ कानुन प्रस्ताव

काठमाडौं । श्रीलंकामा लघुवित्त संस्थालाई नियमन गर्न नयाँ कानुन प्रस्ताव गरिएको छ । न्याय, कारागार मामिला तथा संवैधानिक सुधारमन्त्री विजयदासा राजपाक्षेले लघुवित्त संस्थालाई नियमन गर्न नयाँ विधायिकी ढाँचा लागु गर्ने