दिल्लीका मुख्यमन्त्री केजरीवाल जमानतमा रिहा

एजेन्सी । भारतीय सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा गरेको छ । मदिरा भ्रष्टाचार प्रकरणमा पक्राउ परेका केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले जुन १ सम्मका लागि रिहा गर्न आदेश

के आईएमएफले गरिब देशहरुलाई ऋणमुक्त गराउन सक्छ ?

एजेन्सी । कोरोना महामारीको असर घटेसँगै विश्वव्यापी रुपमा ऋण संकट गहिरिँदै गएको छ । यससँगै गरिब देशहरु आर्थिक समस्याविरुद्ध संघर्ष गरिरहेका छन् । कतिपय क्षेत्रमा आशाजनक वृद्धि भए पनि यथार्थ

अमेरिकामा १४ देशबाट २ अर्ब ६० करोड डलर अवैध लगानी

विभिन्न १४ देशबाट संकलन गरिएको अवैध रकम अमेरिकाका होटल, सपिङ मल, सुपरमार्केट, म्युजिक स्टुडियो लगायतका क्षेत्रमा २ अर्ब ६० करोड डलर अर्थात् ३ खर्ब ४३ अर्ब नेपाली रुपैयाँ लगानी एजेन्सी

विश्वभरबाट कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप फिर्ता लिने कम्पनीको निर्णय

एजेन्सी । फर्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरको बजारमा रहेको आफ्नो खोप फिर्ता लिने घोषणा गरेको छ । कम्पनीले आफ्नो आधिकारिक अभिव्यक्तिमा यो पूर्ण रुपमा व्यापारिक फैसला भएको जनाएको छ । एस्ट्राजेनेकाले

चीनले युद्धको तयारी गरेकै हो ? अमेरिकासँग शितयुद्ध गरिरहँदा ब्यूँत्यायो ‘कर्पोरेट सेना’

विश्व अर्थतन्त्रमा प्रभाव जमाउँदै गरेको चीनका कतिपय कम्पनीले पछिल्लो समय कर्पोरेट मिलिसिया भर्ती गर्न थालेका छन् । यसबीचमा निजी कम्पनीले समेत यस्ता मिलिसिया भर्ती गरेको छ । अमेरिकासहित पश्चिमा कम्पनीहरुसँग

पाइलटहरु एकाएक बिरामी परेपछि एयर इन्डियाका ७० भन्दा धेरै उडान रद्द

एजेन्सी । बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परि बिदामा बसेका कारण रद्द वा ढिलाइ भएका छन् । एयर

चीनको श्रमिक दिवसमा पर्यटक बढे तर खर्च घटाए

एजेन्सी । चीनमा श्रम दिवसको बिदाको अवसरमा पर्यटकहरुको आवागमनमा वृद्धि भएको देखिएको छ । तर पर्यटकहरुले आफ्नो खर्चमा कटौती गरेका छन् । चीनमा हरेक वर्ष श्रम दिवसको अवसरमा मनाइने पाँचदिने

चीनसँगको सम्बन्ध जटिल तर महत्त्वपूर्ण: युरोपियन युनियन

एजेन्सी । युरोपियन युनियनकी प्रमुख उर्सुला भोन लेयानले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको वार्ताको क्रममा चीनसँग निष्पक्ष प्रतिस्पर्धाका लागि जोड दिएको बताएकी छन् । उनले वर्तमान अवस्थामा बजार पहुँचको सन्तुलन दिगो

भारतीय अर्थशास्त्रीको सुझाव: सरकारी बैंकलाई तत्कालै निजीकरण गर्नुपर्छ

‘सरकारले निजी क्षेत्रका बैंकहरुमा कत्ति पनि लगानी गरेको छैन । सबै बैंकलाई एकैपटक निजीकरण गर्न सम्भव नभए पनि निजीकरणको प्रक्रिया सुरु गरिहाल्नुपर्छ । यस्तो गर्दा पब्लिकको रकम डुब्दैन‘ एजेन्सी ।

अमेरिकामा रोजगारी थपिने क्रम घट्यो, मार्चभन्दा १ लाख ४० हजार कम

एजेन्सी । अमेरिकामा पछिल्लो समय रोजगारी थपिने क्रम घटेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । सीएनएनमा प्रकाशित समाचार अनुसार पछिल्लो अप्रिलमा १ लाख ७५ हजार रोजगार थपिएको श्रम विभागले जनाएको छ