शर्मा थप सात दिन अख्तियारको हिरासतमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रक्राउ गरेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा थप सात दिन अख्तियारको हिरासतमा बस्नुपर्ने भएको छ । अख्तियारले आइतवार म्याद थपको लागि विशेष अदालतमा

भरतपुरमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं । मतपत्र च्यातिएको कारण मतगणना स्थगित भएको भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा मतगणना जारी रहदाँ ९० मत

बिजुच्छेले भने-चुनावमा कांग्रेसले भन्दा एमालेले धेरै पैसा बाँड्यो

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेसको तुलनामा एमालेले पैसा बाँडेर आफ्नो सिट संख्या बढाएको आरोप लगाएका छन् । रफत सञ्चार क्लबमा

भरतपुरःमतगणना छानबिन गर्न एमालेको माग

काठमाडौं । चितवन भरतपुर महानगरपालिकाको मतगणनास्थलमा केही मतपत्र च्यातिएको घटनाका सम्बन्धमा आयुक्त नै पुगेर छानबिन गर्न नेकपा ९एमाले०को उच्चस्तरीय टोलीले आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आयोगको कार्यालय कान्तिपथमा

भरतपुरको मतगणना अनिश्चितकालका लागि स्थगित, अब के हुन्छ ?

काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना कार्य अनिश्चितकालका लागि स्थगित भएको छ । हिँजो राती मतगणना भइरहेका बेला एमाले र माओवादीका एजेन्टहरुले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो । कांग्रेसले फेरि

गुगलले मनायो नेपालको गणतन्त्र दिवस

काठमाडौं । सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र मनाएको छ । गुगल मुख्य पेजमा नेपालको गणतन्त्र दिवसको जानकारी दिने संकेत छ । त्यहाँ क्लिक गरेपछि नेपाल रिपब्लिक डे को बारेमा जानकारी

भरतपुर महानगरकाे अपडेट: रेणुको मतान्तर ७ सय ८४मा झर्यो

चितवन । निकै रोचक मानिएको चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरकी उम्मेद्वार रेणु दाहालको मतान्तर ७ सय ८४ मा झरेको छ । पछिल्लो मत अनुसार एमालेका देवी ज्ञवालीले ४० हजार

भरतपुर २१ मा रेणुलाई कांग्रेसको ७८ प्रतिशत भोट

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना रोमान्चक मोडमा पुगेको छ । कांग्रेस–माओवादी गठबन्दधनी मेयरकी उम्मेद्वार रेणु दाहालले एमालेका देवी ज्ञावालीसँगको मत मतान्तर ह्वात्तै घटाएकी छन् । भर्खरै सम्पन्न भरतपुर महानगरपालिका

एमालेले जित्यो पोखरा महानगरपालिकाको मेयर र उपमेयर

काठमाडौं । पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा एमालेको प्यानलै बिजयी भएको छ । कांग्रेस–माओवादी गठबन्धनलाई एमालेले जितेको हो । मेयरमा एमालेका मानबहादुर जिसीले ६० हजार ४ सय २३ मत ल्याए

सहमतिको सरकार बनाउन राष्ट्रपतिद्धारा आव्हान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई सहमतिको सरकार बनाउन आव्हान गरेकी छन् । संविधानको धारा २९८ को उपधारा २ बमोजिम ७ दिनभित्र सहमतिको सरकार बनाउन आज आव्हान गरेकी हुन्