राष्ट्रपति कार्यालयबाट गाडी खरिदको प्रस्ताव आएको छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयबाट १६ करोडको गाडी खरिदको प्रस्ताव नआएको बताएका छन् । व्यवस्थापिका संसद् विनियोजन विधेयकको विषयमा संसद्ले उठाएको जवाफ दिदै प्रधानमन्त्री देउवाले गाडी खरिदको प्रस्ताव

प्रधानमन्त्रीको प्रेस संयोजकमा पत्रकार परियार नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस संयोजकमा पत्रकार गोविन्द परियारलाई नियुक्त गरेका छन् । अन्नपूर्ण पोस्ट् बरिष्ठ संवाद्दाताको रुपमा कार्यरत रहेका परियारले समाजशास्त्रमा स्नातोत्तर तह उत्तिर्ण गरेका छन् । यस्तै

चुनाव बेपत्ता महङ्गो, मिति सार्दा मात्रै रु. ४ अर्ब सकियो

काठमाडौं । १३ वैशाख २०७४ सम्म गृह मन्त्रालयले स्थानीय तह चुनावका लागि सुरक्षा खर्च साढे ७ अर्ब रुपैयाँ लाग्ने आकलन गरेको थियो । तर, १३ वैशाखमा सरकारले चुनाव दुई चरणमा

नवलपुरलाई छुट्टै जिल्ला बनाउने मागमा प्रधानमन्त्री देउवा सकारात्मक

नवलपरासी । प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न पुगेका नवलपरासीको नवलपुर क्षेत्रका सांसद एवम् जिल्लाका

काठमाडौंका मेयर विद्यासुन्दरले भने, -मन्त्रालय र अदालतले काम गर्नै दिएनन्

हामी निर्वाचित जनप्रतिनिधिहरुले धेरै काम गर्नु छ । तर, चाहाँदा चाहँदै पनि हामीले काम गर्न सकिरहेका छैनौं । यहाँनेर हाम्रा धेरै बाध्यताहरु छन् । अझै केही महिना हामी काम गर्न

निर्वाचन आयोगको प्रस्ताब असोज ३० प्रदेश सभाको निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभाको निर्वाचन असोज ३० गते गर्न सकिने सरकारलाई जानकारी दिएको छ । आयोगले असार मसान्त भित्र प्रदेश र प्रतिनिधि सभा सदस्य ऐन निर्माण गरिसक्न सरकारलाई

राजधानीको ट्राफिक जाम कम गर्न ललितपुरका मेयर चिरिबाबुले गरे यस्तो प्रस्ताब

काठमाडौं । ट्राफिक जाम राजधानीबासीहरुको साझा समस्या हो । ट्राफिक जामका कारण राजधानीबासीहरुले समयको व्यवस्थापन गर्न सकिरहेका छैनन् । अझ कार्यालय जानेआउने समय (बिहान ९ बजेदेखि ११ बजे र साँझ

त्रिबि नेविसंघ अध्यक्षमा हरि आचार्य

काठमाडौं । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपूरको अध्यक्षमा हरि आचार्यलाई जिम्मेवारी दिइएको छ । लामो समयदेखि रिक्त पदमा बुधबार सम्पन्न बृहत् विद्यार्थी भेलामा आचार्यलाई जिम्मेवारी दिने निर्णय

मतगणनास्थलमा अब दलका प्रतिनिधिलाई मतपत्रभन्दा टाढै राखिने

रुकुम । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सम्पन्न गर्नका लागि पहिलो चरणको निर्वाचनबाट केही थप पाठ सिकेकाले अब दलका प्रतिनिधिलाई मतगणनास्थलमा मतपत्रभन्दा टाढा राखिने जानकारी

भरतपुर महानगरका निर्वाचित प्रतिनिधिले पनि काम गर्न पाएनन्

चितवन। स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको महिना दिन बितिसक्दा पनि भरतपुर महानगरपालिकाको मतगणना हुन नसक्दा निर्वाचित जनप्रतिनिधि अन्योलमा परेका छन् । महानगरको वडा नम्बर १९ को मतगणनाका क्रममा