अब बसेको स्थानबाट मतदाता नामावलीमा नाम लेखाउन सकिने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउनको लागि जिल्ला सदरमुकाम जानुपर्ने व्यवस्थाको अन्त्य गरेको छ । आयोगले बसेको स्थानबाट नाम लेखाउन सक्ने व्यवस्था गरेको हो । आयोगले प्रदेश सभा

अन्तर्घात गरेको भन्दै एमालेका १७ जना साधारण सदस्यसमेत नरहने गरी निष्काशित

बैतडी। नेकपा एमाले बैतडीले स्थानीय तहको निर्वाचनमा जिम्मेवार पदमा बसेर पार्टीलाई अन्तर्घात गर्ने १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशनको कारबाही गरेको छ । सोमबार राति सम्पन्न एमाले जिल्ला कमिटी

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि आजदेखि मतदाता नामवली संकलन सुरु

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि आजदेखि मतदाता नामावलीको काम सुरु हुँदै छ । निर्वाचन आयोगले साउन १५ गतेसम्म मात्र नामावली संकलन गरिने जनाएको छ । मतदाता नामावलीमा जसको

२२ वर्षपछि फेरि बाबुरामले देउवालाई बुझाए यस्तो ज्ञापनपत्र

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि संयोजक डा.बाबुराम भट्टराई चीनको गेजुवा ग्रुप कम्पनीसँग तत्कालीन सरकारले गरेको समझदारी तुरुन्त खारेज गर्न माग गरेको छ । डा.

राष्ट्रपति कार्यालयबाट गाडी खरिदको प्रस्ताव आएको छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयबाट १६ करोडको गाडी खरिदको प्रस्ताव नआएको बताएका छन् । व्यवस्थापिका संसद् विनियोजन विधेयकको विषयमा संसद्ले उठाएको जवाफ दिदै प्रधानमन्त्री देउवाले गाडी खरिदको प्रस्ताव

प्रधानमन्त्रीको प्रेस संयोजकमा पत्रकार परियार नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस संयोजकमा पत्रकार गोविन्द परियारलाई नियुक्त गरेका छन् । अन्नपूर्ण पोस्ट् बरिष्ठ संवाद्दाताको रुपमा कार्यरत रहेका परियारले समाजशास्त्रमा स्नातोत्तर तह उत्तिर्ण गरेका छन् । यस्तै

चुनाव बेपत्ता महङ्गो, मिति सार्दा मात्रै रु. ४ अर्ब सकियो

काठमाडौं । १३ वैशाख २०७४ सम्म गृह मन्त्रालयले स्थानीय तह चुनावका लागि सुरक्षा खर्च साढे ७ अर्ब रुपैयाँ लाग्ने आकलन गरेको थियो । तर, १३ वैशाखमा सरकारले चुनाव दुई चरणमा

नवलपुरलाई छुट्टै जिल्ला बनाउने मागमा प्रधानमन्त्री देउवा सकारात्मक

नवलपरासी । प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न पुगेका नवलपरासीको नवलपुर क्षेत्रका सांसद एवम् जिल्लाका

काठमाडौंका मेयर विद्यासुन्दरले भने, -मन्त्रालय र अदालतले काम गर्नै दिएनन्

हामी निर्वाचित जनप्रतिनिधिहरुले धेरै काम गर्नु छ । तर, चाहाँदा चाहँदै पनि हामीले काम गर्न सकिरहेका छैनौं । यहाँनेर हाम्रा धेरै बाध्यताहरु छन् । अझै केही महिना हामी काम गर्न

निर्वाचन आयोगको प्रस्ताब असोज ३० प्रदेश सभाको निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभाको निर्वाचन असोज ३० गते गर्न सकिने सरकारलाई जानकारी दिएको छ । आयोगले असार मसान्त भित्र प्रदेश र प्रतिनिधि सभा सदस्य ऐन निर्माण गरिसक्न सरकारलाई