निर्वाचन आयोगको प्रस्ताब असोज ३० प्रदेश सभाको निर्वाचन



काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभाको निर्वाचन असोज ३० गते गर्न सकिने सरकारलाई जानकारी दिएको छ । आयोगले असार मसान्त भित्र प्रदेश र प्रतिनिधि सभा सदस्य ऐन निर्माण गरिसक्न सरकारलाई सुझाएको छ ।

सरकारले कानुन निर्माण गरेर मिति घोषणा गर्ने हो भने, असोज ३० गते सोमबार प्रदेश सभाको निर्वाचन गर्न सकिने आयोगले जनाएको छ ।


क्लिकमान्डु