काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलद्धारा मतदान

काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको सत्यवती माध्यामीक स्कुलमा रहेको मतदान केन्द्रमा गएर मतदान गरेका छन् । पौडेलले सुरुवातमै मतदान गरेका हुन् ।

गैंडाकोटलाई सम्मृद्ध बनाउने एमाले मेयरका उम्मेद्वारको घोषणा

नवलपरासी । गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले आफूले चुनाव जिते गैंडाकोटलाई सम्मृद्ध बनाउने घोषणा गरेका छन् । एमालेका तर्फबाट मेयरका उम्मेद्वार रहेका उनले गैंडाकोटलाई सम्मृद्ध बनाउने घोषणा गरेका छन् ।

प्रधानन्यायधीशमाथीको महाभियोग अगाडि बढाउने कांग्रेस माओवादीको तयारी

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्धको महाभियोग अगाडि बढ्ने बताएका छन् । व्यवस्थापिका–संसद्मा आइतबार दर्ता भएको महाअभियोगको प्रस्ताव र व्यवस्थापिका–संसद्ले जारी गरेको पत्रलाई यथास्थितिमा राख्नु, साथै, प्रधानन्यायाधीश

प्रधानन्यायधीश कार्कीले आजैबाट काम थालिन्

काठमाडौं । सर्बोच्चको अन्तरिम आदेशपछि प्रधानन्यायधीश शुसीला कार्कीले आफ्नो काम थालेकी छन् । प्रधानन्यायधीशको सचिवालय स्रोतका अनुसार कार्यालय समय सकिएको हुँदा सर्बोच्च अदालत नगएपनि सरकारी निवास बालुवाटारबाट कार्कीले प्रधानन्यायधीशको हैसियतमा

प्रधानमन्त्री र कांग्रेस सभापतिको भेटमा भारतीय राजदूत सहभागी छैनन् : प्रधानमन्त्री कार्यालय

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीचमा जारी भेटवार्तामा भारतीय राजदूत मन्जित पुरी सहभागी नभएको जनाएको छ । सर्बोच्चले प्रधानन्यायधीश शुसीला

महाभियोग प्रकरणमा सर्बोच्चको फैसला स्वागतयोग्य कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले सर्बोच्च अदालतले प्रधानन्यायधीश शुसीला कार्कीलाई लागेको महाभियोगको विषयमा सुनाएको फैसला स्वागतयोग्य भएको बताएका छन् । थापाले सामाजिक सन्जाल ट्इिटरमा ट्इिट गर्दै महाभियोग

अन्तरिम आदेशसँगै कामु प्रधानन्यायधीशबाट सर्बोच्चले गोपाल पराजुलीको नाम हटायो

काठमाडौं । सर्बोच्च अदालतले प्रधानन्यायधीश शुसीला कार्कीको महाअभियोग अगाडि नबढाउन र काममा फर्कन अन्तरिम आदेश दिएसँगै कामु प्रधानन्यायधीशबाट गोपाल पराजुलीको नाम हटाएको छ । सर्बोच्च अदालतको वेवसाइटमा गोपाल पराजुलीलाई कामु

शुसीला कार्की आइतबारदेखि सर्बोच्च आउने

काठमाडौं । सर्बोच्च अदालतकी प्रधानन्यायधीश शुसीला कार्की आइतबारदेखि सर्बोच्च अदालतमा फर्कने भएकी छन् । प्रधानन्यायधीश कार्की अहिले सरकारी निवास बालुवाटारमा रहेकी छन् । प्रधानन्यायधीश कार्कीको सचिवालयले दिएको जानकारी अनुसार कार्की

काँग्रेस र ‘माओवादी केन्द्र’ बीच चुनावी तालमेल

काठमाडौँ। नेपाली काँग्रेसले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)सँग तालमेल गर्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले आज पार्टी कार्यालय सानेपामा आयोजना

सर्बोच्चका न्यायधीश राणाले भनेः सतिको श्रापबाट उन्मुत्ति पाउन न्यायालयको स्वतन्त्रता बचाउनुपर्छ

काठमाडौं । प्रधानन्यायधीश शुसीला कार्कीको महाभियोग नलगाउन अन्तरिम आदेश दिदै सर्बोच्चका न्यायधीश चोलेन्द्र शमशेर राणाले सतिको श्रापबाट उन्मुत्ति पाउन न्यायलयको स्वतन्त्रता बचाउनुपर्ने बताएका छन् । महाभियोगको विषयमा अन्तरिम आदेश दिदै