हेटौडा उप-महानगरपालीकामा एमालेको बिजय

काठमाडौं । पहिलो चरणमा स्थानिय निर्वाचन भएको एकमात्र उप महानगरपालीका हेटौडामा नेकपा एमालेले बिजय पाएको छ । भर्रखरै सकिएको मतगणना अनुसार नेकपा एमालेका उमेद्वार हरिबहादुर महतले बिजय हाँसील गरेका छन्

भोटो देखाउने हुँदा भोली काठमाडौंमा सार्वजनिक बिदा

काठमाडौं । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने भएको हुँदा भोली बिहीवार काठमाडौंमा सरकारले सार्वजनिक बिदा दिएको छ । सरकारले भोटो देखाउने दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने चलन छ । यो

चिरीबाबु जसले महानगरपालिकामा कांग्रेसको इज्जत जोगाए

काठमाडौं । चार महानगरपालिकाको मतगणना जारी रहदा ललितपुर महानगरपालिका शान्त थियो । चर्चाको हिसाबले पनि ललितपुरको चर्चा खासै थिएन । काठमाडौं महानगर देशको राजधानी र भरतपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को छोरी

बिरगन्ज र बिराटनगर अब महानगर

काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय निर्वाचन हुन तीन साता बाँकी रहदा बिरगन्ज र बिराटनगरलाई उपमहानगरबाट स्तरउन्नती गर्दै महानगरपालिका बनाएको छ । नेपालको आर्थिक राजधानी विरगन्ज र पुरानो सहर बिराटनगरलाई

एमाले आफ्ना कार्यकर्ता कुटेको भन्दै कांग्रेसद्धारा धादिङ बन्द

काठमाडौं । नेकपा एमालेले आफ्ना कार्यकर्ता कुटेको भन्दै कांग्रेस बन्द गरेको छ । शनिबार राति ज्वालामुखी गाउँपालिकाकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच भएको झडप भएको थियो । नेकपा एमाले

ट्रम्पको पहिलो विदेश भ्रमण साउदी

रियाद । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो विदेश भ्रमण साउदी अरव भएको छ । पहिलो विदेश भ्रमणका रुपमा ट्रम्प शनिबार आठ दिने भ्रमणका लागि साउदी अरव पुगेका छन् । साउदीमा

गृह जिल्लाको हारलाई जनताको आदेशका रुपमा स्वीकारनेः बाबुराम भट्टराई

काठमाडौं । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको निर्वाचन क्षेत्र गोरखाको पालुङटार हारलाई जन आदेशका रुपमा स्वीकारने बताएका छन् । पूर्व प्रधानमन्त्री भट्टराईले टुवीटर मार्फत पार्टीलार्ई शिशुको संज्ञा दिदै लामो राजनीतिक

कमल थापाले भनेः जनादेश स्वीकार गछौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले निर्वाचनको परिणामलाई स्वीकार गरेका छन् । अध्यक्ष थापाले आफ्नो ट्वीटमार्फत निर्वाचनको परिणामलाई सर्हष स्वीकार गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले हालसम्म

काठमाडौं महानगरपालिकाको मतगणना तीब्र पारिदै, ८३ कर्मचारी थपियो

काठमाडौं । काठमाडौं महानगरपलिकाको मतगणना तीब्र गतिमा हुने भएको छ । मत गणना तीब्र बनाउनका लागि निर्वाचन आयोगले ११ स्थानमा मत गणना गर्ने भएको हो । सोमबार देखि सुरु भएको

राष्ट्रिय प्रजातन्त्र पार्टीले खोल्यो खाता

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा खाता खोलेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले धादिङको रुवी भ्याली गाउँपालिकामा चुनाव जित्दै खाता खोलेको हो । गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार