भरतपुर १९ का मतदाता मतदान गर्न लाइनमा

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१९ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

भरतपुरको वडा नम्बर १९ मा साउन २० मा निर्वाचन हुने

काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा साउन २० गते निर्वाचन हुने भएको छ । सर्बोच्च अदालतले निर्वाचन आयोगको निर्णय सदर गरेपछि भरतपुरको वडा नम्बर १९ मा निर्वाचन हुने

डोल्पा जिससमा सम्पूर्ण पदाधिकारी निर्विरोध

डोल्पा । साउन २० गते हुने भनिएको जिल्ला समन्वय समिति डोल्पाको निर्वाचन अगावै सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिको निर्वाचनमा निर्वाचित हुने संयोजक, उपसंयोजकलगायत नौ सदस्यीय

मतदाता नामावली दर्ता गराउनेको उत्साहजनक सहभागिता

काठमाडौँ। प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार काठमाडौंमा यही साउन १ गतेदेखि

राप्रपा तत्काल सरकारमा नजाने, स्थानियतहमा हिन्दूराष्ट्र जागरणसभा गर्दै

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल वर्तमान सरकारमा नजाने प्रष्ट पारेको छ । पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार

विवेकशीलबाट बाढीपीडितलाई राहत

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित साबिकको पोर्ताहा–७ महुली खोलाबाट प्रभावित एवम् पीडित भएकालाई बिहीबार यहाँ राहत वितरण गरिएको छ । महुली खोलामा आएको बाढीले बाँध भत्केपछि बाढीबाट पीडित

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता

काठमाडौँ । मुलुकलाई समृद्धितर्फ लैजाने मूल उद्देश्यका साथ विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको छ । आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी दुई पार्टी एक भएको जानकारी

माओवादीबाट ६ मन्त्रीको टुंगो, को-को परे हेर्नुस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ६ जना मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्र सचिवालयको आज बसेको बैठकले गिरिराजमणि पोखरेल, शिवकुमार मण्डल, टेकबहादुर बस्नेत, आशा कोइराला, सन्तकुमार चौधरी

एउटै व्यक्ति २ स्थानबाट निर्वाचन लड्न नपाउने

काठमाडौं । विगतमा एक वा सोभन्दा बढी क्षेत्रमा एकैपटक एक व्यक्तिले उम्मेदवार हुन पाउने व्यवस्था भएकोमा ‘प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ ले त्यस्तो प्रावधान हटाएको छ

भाडा नतिरेपछि राप्रपा कार्यालयमा लाग्यो ताला

लमजुङ । घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङको कार्यालयमा ताला लागेको छ । तीन वर्षअघिदेखि भाडा नदिइएको भन्दै घरधनी बालकृष्ण वाग्लेले कार्यलयमा ताला लगाएका हुन। बेंसीशहर नगरपालिका–८ शेरा ओरालोमा रहेको