प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि ९५ वटा राजनीतिक

काठमाडौं । आगामी मंसिरमा १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि विभिन्न ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगले तोकेको समयसीमा

मोरङमा एकासी हजार भन्दा बढी नयाँ मतदाता

विराटनगर । मोरङमा एकासी हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत भदौ ३ गतेसम्म ८१ हजार ८६२ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।

महासङ्घको नयाँ नेतृत्वका लागि मतदान शुरु, एक हजार ५ सय १६ मतदाता

काठमाडौँ। नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । आज बिहान १० बजेबाट मतदान शुरु भएको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिए ।

निर्वाचन आयोगको आलोचना

काठमाडौँ।  निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नेकपा (एमाले) का निर्वाचित जनप्रतिनिधिसँग मिलेर कार्यालय समयपछि आफूखुशी काम गरेको भनिएको विषयले सदनमा प्रवेश पाएको छ । व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुखसँग

तेस्रो चरणको स्थानीय निर्वाचन: भोलिदेखि निर्वाचन आचार संहिता लागु

काठमाडौं । तेस्रो चरणको स्थानीय तहको निर्वाचन असोज २ गते हुने भएकाले भदौ १ गते देखि निवर्वाचन आचार संहिता लागु हुने भएको छ । निर्वाचनलाई निष्पक्षय, स्वच्छ, पारदर्शी र भयरहित

एमाले राष्ट्रिय आन्दोलनको सिंगो नायक: अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता सवालमा एमालेसँग कुनै पनि पार्टीले प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् । आज पार्टी कार्यालय धूम्रबाराहीमा पार्टी प्रवेश कार्यक्रममा एमालेले लिएको राष्ट्रिय

खसी बोका बिक्री गरेझैँ नेपाली घरेलु कामदार बिक्री हुन्छ: प्रतिवेदन

काठमाडौं । व्यवस्थापिका-संसद्, अन्तरर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा गठित उपसमितिले खाडीमुलुकको स्थलगत अनुगमन निरीक्षणपछि तयार पारेको प्रतिवेदनमा सो अवस्था औँल्याउँदै साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्समा नेपालबाट संगठित

एकीकरणको एकवर्ष नहुँदै राप्रपा फुट्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका ७५ केन्द्रीय सदस्य तथा २२ सांसदसहित नयाँ पार्टी दर्ता गर्न

८३ दिन अग्रता लिएका देबीलाई १५० भोटले उछिन्दै अगाडि लागिन् रेणु

काठमाडौं । भरतपुर महानगरमा देवी ज्ञावालीलाई पछाडि पार्दै रेणु दाहालले अग्रता बनाएकी हुन् । भरतपुर २० नम्बर वडाको २१ सय मत गणना गर्दा रेणु १ सय ५० मतले अगाडी लागेकी

जिसस इलामको निर्वाचन साउन ३० गते

इलाम। मुख्य निर्वाचन अधिकृतको कार्यालयले साउन ३० का लागि जिल्ला समन्वय समिति गठन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो