मतपत्र जलाइएको रुकुममा मंसिर २१ गते फेरि चुनाम

रुकुम । रुकुमको दुईवटा मतदान कन्द्रमा पुनः मतदान गरिने भएको छ । आज भएको मतदानको क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । रुकुम

बाबुराम भन्छन्- ठूलो मतान्तरले जित्छु, नारायणकाजी भन्छन्,- १०० प्रतिशत मेरो जित !

गोरखा । गोरखा क्षेत्र नं. २ का प्रत्यक्षतर्फका उम्मेद्वार डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले दुबैले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनमा मत हालिसकेपछि

बाजुरामा घाइते भएका धामीलाई उपचारका लागि हेलिकप्टरबाट धनगढी ल्याइयो

बाजुरा । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ८ गोठीमा आईतबार एमाले कार्यकर्ताबाट काँग्रेस कार्यकर्तामाथि ढुंगामुढा र खुकुरी प्रहार गरिएको छ । खुकुरी प्रहारबाट काँग्रेसका दानबहादुर धामी र फकिर धामी

झापा-५ मा ‘सेफ जोन’मै छन् त एमाले अध्यक्ष ओली ?

भद्रपुर । संविधान जारी भएपछि पहिलो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ५ चर्चित छ । यस क्षेत्रमा प्रतिनिधिसभाका लागि १४ र प्रदेशसभाका लागि ‘क’

सिन्धुपाल्चोकामा झडप एक गम्भिर घाइते

काठमाडौं । सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर १ बलेफी गाउँपालिकाको माखास्थित कालिकादेवी प्रावि केन्द्रमा झडप भएको छ । उक्त झडपमा परी वडा सदस्य लक्ष्मण अधिकारी गम्भीर घाइते भएका छन् । काइते

रुकुमको मत पेटीकामा आगो लाग्यो

रुकुम । रुकुमको रत्न आधारभूत विद्यालय मतदान केन्द्र रहेको (क) बुतको प्रतिनिधि सभा सदस्यको मतपेटीका आगो लागेको छ । मतदान अधिकृतका अनुसार उक्त मतपेटीकामा २ सय ५० मत खसेको थियो

जहाँ महिला नै महिलाले शान्तिपूर्ण चुनाब गराए

पाँचथर । एउटा यस्तो निर्वाचन केन्द्र, जहाँ महिला नै महिलाले निर्वाचन गराइरहेका छन् । पाँचथरको फिदिम नगरपालिका वडा नं. ३ को निर्वाचन केन्द्रमा महिलाहरुले निर्वाचन गराएका हुन् । उक्त केन्द्रमा

योगेश भट्टराई गाउँ हाङपाङको निर्वाचन केन्द्रमूनि गाडेर राखेको बम भेटियो !

काठमाडौं । ताप्लेजुङको हाङपाङस्थित निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रमूनि प्रेसर कुकर बम गाडेर राखिएको अवस्थामा फेला परेको छ । प्रेसर कुकर बम फेला परेपछि मतदाता आतंकित भएका छन् । बम भेटिएपछि

मतदान भइरहेको बाजुरामा गोली चल्यो

बाजुरा । मतदान भइरहेको अवस्थामा बाजुरामा गोली चलेको छ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ८ को त्रिस्टल स्कुलमा भएको मतदान केन्द्रमा मतदान भइरहेको अवस्थामा गोली चलेको हो ।

पतिशोकमा रहेकी बिना मगरले कञ्चनपुर पुगेर यस्तो विज्ञप्ती निकालिन्

कञ्चनपुर । चुनाव प्रचारप्रसारमा सक्रिय रहेकै बेला पति प्रकाश दाहालको यही मंसिर ३ गते असामयिक निधनपछि शोकमा पर्नुभएका प्रतिनिधिसभा सदस्य उम्मेदवार विना मगर काठमाडौँबाट यहाँ आई पुनः प्रचारमा खटिएकी छन्