गुगलले मनायो नेपालको गणतन्त्र दिवस



काठमाडौं । सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र मनाएको छ । गुगल मुख्य पेजमा नेपालको गणतन्त्र दिवसको जानकारी दिने संकेत छ ।

त्यहाँ क्लिक गरेपछि नेपाल रिपब्लिक डे को बारेमा जानकारी आउँछ ।

सर्च इन्जिन गुगलले नेपालमा मनाउने धार्मिक तथा विभिन्न पर्वमा यस्तै जानकारीका संकेत राख्ने गर्छ ।


क्लिकमान्डु