१२ वर्षपछि अर्थमन्त्रालय फर्केलान् वर्षमान ? यस्ता छन्

काठमाडौं । नेपालीमा एउटा चर्चित उखान छ-१२ वर्षपछि खोला फर्कन्छ । त्यस्तै हुन सक्छ वर्षमान पुनको अर्थमन्त्रालयको सेकेन्ड इनिङ । वर्षमानले १२ वर्षपछि अर्थ मन्त्रालयको बागडोर सम्हाल्न लागेको चर्चा छ

वर्तमान गठबन्धनका सूत्रधार ओली नै हुन्, गठबन्धन टिकाउन उनले व्यवहार सुधार्नुपर्छः वामदेव

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेता वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद् रहेको बताएका छन् । सोमाबार नेकपा एमालेसहित (नेकपा माओवादी केन्द्र) सम्मिलित गठबन्धन बनेकोमा आफूलाई खुसी लागेको भन्दै यो

चीन अर्थतन्त्र सुधार्नमा केन्द्रित, ५ प्रतिशतको स्थीर आर्थिक वृद्धि लक्ष्य

काठमाडौं । अर्थतन्त्रमा देखिएको संकुचनले ग्रस्त चीनले यो वर्षका लागि ५ प्रतिशतको स्थीर आर्थिक वृद्धि प्राप्त गर्ने लक्ष्य राखेको छ । चीनका प्रिमियर लि किआंगले मंगलबार देशको अर्थतन्त्रलाई सुधारका लागि

मन्त्रिमण्डल पुनर्गठन: तीन मन्त्रीले लिए सपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्‌का तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिए छन् । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले लगायतका

म नमर्दासम्म देशमा उथल पुथल भइरहन्छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् । सोमबार शहीद सप्ताहको कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘म नमर्दासम्म देशमा उथल पुथल

गृह मन्त्रालय कसले लिने भन्नेमा एमाले र रास्वपाबीच रस्साकस्सी

काठमाडौं । नयाँ गठबन्धनमा गृह मन्त्रालय कसले लिने भन्ने विषयमा विवाद देखिएको छ । नयाँ सत्ता गठबन्धनको ठूलो दल नेकपा एमाले र तेस्रो दल रास्वपाबीच गृहमन्त्रालय कसले लिने भन्ने रस्साक्सी

मन्त्रालय बाँडफाँटलगायत टुंग्याउन नयाँ गठबन्धनमा ४ सदस्यीय कार्यदल गठन

काठमाडौं । नयाँ गठबन्धनभित्र दलहरुले पाउने मन्त्राललगायत आन्तरिक व्यवस्थापन मिलाउन ४ सदस्यीय कार्यदल गठन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस लगायतका दलसँगको सत्ता सहकार्य छाडेर नेकपा एमाले राष्ट्रिय स्वतन्त्र

अस्थिर प्रचण्ड: दुई महिनामै एमालेसँगको गठबन्धन भत्काएर कांग्रेससँग जोडिए, देउवालाई छोडेर फेरि ओली रोजे

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको सत्ता गठबन्धन एक वर्षमै भत्किएको छ । गत वर्ष १५ फागुनमा ५ वर्षको सत्ता आलोपालो नेतृत्व गर्ने गरि सहमति गरेको गठबन्धन एक

राजनीतिलाई वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन: माओवादी सचिव पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज

गृहमन्त्री नारायणकाजीको पद चैट् !

काठमाडौं । कांग्रेससँगको गठबन्धन भत्किएर एमालेसँगको मा‌ओवादीको नयाँ गठबन्धन बनेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठको पद गुम्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्णा खाँड, ललिता निवास