फुटपाथ व्यापारीमाथि महानगरको लट्ठी: संसद्‍देखि सामाजिक सञ्जालसम्म आलोचना

काठमाडौं । गत बुधबार साँझ फुटपाथ व्यवसायीमाथि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले गरेको ज्यादतीको सदनदेखि सामाजिक सञ्जालसम्म बिरोध भइरहेको छ । बुधबार सुन्धारामा फुटपाथ व्यवसायी र नगरप्रहरीबीच झडप भएको थियो ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा फिर्ता गराउने निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा फिर्ताको प्रक्रिया अघि बढाउने निर्णयको फाइल झिकाउन आदेश दिएको छ । मालपोतले जग्गा फिर्ताको प्रकृया अघि बढाउने भएसँगै कार्यालयले सीजी चाँदबागका अध्यक्ष

संसदमा प्रधानमन्त्री र मन्त्रीहरुको किन भयो खोजी ?

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा प्रधानमन्त्री र मन्त्रीहरुको खोजी भएको छ । शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री र मन्त्रीहरुले सभामुखले पटक पटक गरेको रुलिङलाई वेवास्ता गर्दै हराएको आरोप

फागुन २१ गते सांसदमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाएको विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका थिए । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक

प्रधानमन्त्री भरतपुर पुगेपछि कांग्रेस सांसदको प्रश्न: छोरीको नगरपालिका कहाँ पर्ने रहेछ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘छोरीको नगरपालिका’कहाँ पर्छ भनि प्रश्न गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद् सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल भरतपुर महानगरपालिकामा पुगेको विषयमा

देउवाको चिनामा ७ पटक प्रधानमन्त्रीको योग देखिएको भन्दै मन्त्री किराँतीको टिप्पणी: पदभन्दा योगदान मुख्य

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले नेपालमा पद छाड्न कोही पनि तयार हुने नगरेको बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री बनेसकेका छन्

कसरी ब्राण्ड बने मोदी ?

एजेन्सी । जनवरी २२ मा जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रहरुले गुन्जिरहेको वातावरणमा श्रीराम मन्दिरको प्राणप्रतिष्ठा गरे, तब उनको हिन्दू हृदय सम्राटको छवि बलियो देखिएको थियो । भारतमा धेरैले सोच्छन्,

वित्त आयोगका सदस्यको नियुक्ती बदरको माग गर्दैै सर्वाेच्च अदालतमा बिहिबार रिट दर्ता

काठमाण्डौं । वित्त आयोगमा नियुक्त भएका अयुक्तहरुको शैक्षिक योग्यता नपुगेकोले उनीहरुको नियुक्ती बदरको माग गर्दैै सर्वाेच्च अदालतमा विहिबार रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्य, दिपकराज जोशी, दामोदर तिम्सिना

टेरामक्स खरिद घोटाला प्रकरणको अनुसन्धान अन्तिम चरणमाः अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले टेरामक्स खरिद घोटाला प्रकरणमा बयान लिने काम सकिएको बताएका छन् । मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको

‘आईपीओ निष्कासन लगायतका नाममा धितोपत्र बोर्डमा ठूलो भ्रष्टाचार, छिटो छानबिन सकियोस्’

काठमाडौं । सांसदहरुले साधारण सेयर (आईपिओ) निष्कासन लगायतका नाममा ठूलो भ्रष्टाचार भएको भन्दै त्यसको छानबिन छिटो सक्न माग गरेका छन् । मंगलबार लेखा समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख