छानबिन समिति बनाए हुन्छ तर संसद्मा बोल्न पाउनुपर्छ:

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन् । उनले सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए हुन्छ तर संसद्मा आफु बोल्न पाउनुपने बताए

दिल्लीका मुख्यमन्त्री केजरीवाल जमानतमा रिहा

एजेन्सी । भारतीय सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा गरेको छ । मदिरा भ्रष्टाचार प्रकरणमा पक्राउ परेका केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले जुन १ सम्मका लागि रिहा गर्न आदेश

छानबिनका लागि अझै तयार भएनन् रवि, “एकपटक बोल्न त दिनुस्, छानबिन समितिको दोकान तत्काल बन्द हुन्छ”

‘ममाथि लागेका संगीन आरोपहरुबारे एक पटक बोल्नसमेत नदिने अनि तपाईंको आदेश मैले मान्नुपर्ने ? दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाउँ भन्दा

सहकारी ठगी प्रमाणित भए रविले राजनीति छाड्ने, गगनले के गर्लान् ?

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गगन थापा व्यक्तिगत टिका टिप्पणीमा उत्रिएका छन् । शुक्रबारबाट सुरु भएको प्रतिनिधि सभाको बजेट अधिवेशनमा

गगनलाई रविको चुनौतीः मैले निवेदन दिएर लोन लिएको प्रमाण दिनु, राजनीति छोडिदिन्छु

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई आफूविरुद्ध प्रमाण पेश गर्न चुनौती दिएका छन् । यदी थापाले प्रमाण पेश गरे आफू राजनीति छाडिदिने नभए थापाले राजनीतिबाट बिदा

कांग्रेसको अवरोधका बीच प्रतिनिधि सभाको बैठक स्थगन

काठमाडौं । नेपाली कांग्रेसको अवरोधका बिच प्रतिनिधि सभाको बैठक स्थगन भएको छ । शुक्रबार दोस्रो पटक बसेको बैठक जेठ १ गतेसम्मका लागि स्थगन भएको छ । जेठ १ गते साँझ

ढिकीजाँतो तपाईँकै हातमा छ, छानबिनबाट हामीलाई गलत सावित गरिदिनुस् !

गृहमन्त्रीले सहकारीबाट ऋण लिएको छैन भनेको ठाउँबाट आफैं लिखित माग फारम भरेर ऋण लिएको प्रमाण पेस गरौं ? एक अर्ब रुपैयाँ अपचलन गरेको प्रमाण पेस गरौं ? कति प्रमाण पेस

संसदमा गगनको गर्जन: गृहमन्त्री सहकारी ठगीमा संलग्न कतिवटा प्रमाण पेस गरौं ?

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

गृहमन्त्री लामिछानेलाई चोख्याउन सरकारी संयन्त्रलाई वासिङ मेसिनजस्तो प्रयोग गरियो: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य गगन थापाले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीलाई चोख्याउन सरकारको संयन्त्रलाई वासिङ मेसिनजस्तो प्रयोग गरिएको आरोप लगाएका छन् । शुक्रबार सुरु भएको

सहकारी ठगी प्रकरण: बजेटमा ‍केन्द्रित हुनुपर्ने सत्ता पक्ष र विपक्ष एक आपसमा भिड्दै

काठमाडौं । प्रतिनिधि सभाको बजेट अधिवेशन आजबाट सुरु भएको छ । आगामी आर्थिक वर्षको बजेट ल्याउनका लागि आजबाट सुरु भएको अधिवेशनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिरोध गरेको छ । निर्धारित