विश्वभरबाट कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप फिर्ता लिने कम्पनीको निर्णय

एजेन्सी । फर्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरको बजारमा रहेको आफ्नो खोप फिर्ता लिने घोषणा गरेको छ । कम्पनीले आफ्नो आधिकारिक अभिव्यक्तिमा यो पूर्ण रुपमा व्यापारिक फैसला भएको जनाएको छ । एस्ट्राजेनेकाले

दक्षिण कोरियामा ४ कार निर्माताद्वारा करिब ८ हजार गाडी फिर्ता

एजेन्सी । दक्षिण कोरियाका चार स्थानीय र विदेशी कार निर्माताहरूले उत्पादनमा त्रुटि भएका कारण करिब सात हजार सात सय सवारी साधन स्वेच्छाले फिर्ता बोलाउने भएको यातायात मन्त्रालयले बुधबार जनाएको छ

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, उपचार गर्न पुगे वीर अस्पताल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्यमा समस्या देखिएको छ । समस्या देखिएपछि उनी वीर अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनि उपचारका लागि सरकारी अस्पताल पुगेका हुन्

चीनले युद्धको तयारी गरेकै हो ? अमेरिकासँग शितयुद्ध गरिरहँदा ब्यूँत्यायो ‘कर्पोरेट सेना’

विश्व अर्थतन्त्रमा प्रभाव जमाउँदै गरेको चीनका कतिपय कम्पनीले पछिल्लो समय कर्पोरेट मिलिसिया भर्ती गर्न थालेका छन् । यसबीचमा निजी कम्पनीले समेत यस्ता मिलिसिया भर्ती गरेको छ । अमेरिकासहित पश्चिमा कम्पनीहरुसँग

संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छुः गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्नुपर्नेमा आफू अडिग रहेको बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद्(काम, कर्तव्य,

भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (खुला वा सस्तो) बजार व्यवस्थित गर्न निर्देशन दिएकी छन् । समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्र निरीक्षण गर्दै

पाइलटहरु एकाएक बिरामी परेपछि एयर इन्डियाका ७० भन्दा धेरै उडान रद्द

एजेन्सी । बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परि बिदामा बसेका कारण रद्द वा ढिलाइ भएका छन् । एयर

पार्टी विभाजन असंवैधानिक, गैरकानुनी छ, हामी अदालत जान्छौंः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनबिरुद्ध अदालत जाने बताएका छन् । पार्टी विभाजन गैरकानुनी, असंवैधानिक ढंगले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले त्यसबिरुद्ध अदालत जाने

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेललाई ९ वर्ष कैद

काठमाडौं‌ । भुक्तानी प्रणालीमा भ्रष्टाचार ठहर भएका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले २३ करोड २७ लाख बिगोसहित ९ वर्षको कैद सजाय सुनाएको छ । पौडेललाई बिगोसहित त्यति

सोमबारदेखि सुरु भएको वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सोमबारदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायु