नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं । नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन्

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो, चार दिनदेखि बिजुली छैन’

काठमाडौं । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् । सिंहदरबारमा आज प्रधानमन्त्रीसँग भेट गर्दै प्रतिनिधिमण्डलले नगरवासीले भोग्नुपरेका

भारतमा आजबाट चुनाव: १९ खर्ब २० अर्ब खर्च हुने अनुमान, नेपालको बजेटभन्दा बढी

काठमाडौं । भारतमा आज (शुक्रबार)देखि २०२४ को लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणको आमचुनाव सुरु भएपछि विभिन्न राज्यमा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) र प्रमुख प्रतिपक्षी भारतीय काँग्रेसको

भियना महासन्धिको ठाडो उल्लंघन: खतरनाक कूटनीतिक भविष्यको संकेत

विगत दुई सातामा एसिया र दक्षिण अमेरिकाका दुई देशमा कूटनीतिक मर्यादाको घोर उल्लंघन भएको छ । सिरियाको दमास्कसमा रहेको इरानी दूतावासमा इजरायलले अप्रिल १ मा गरेको क्षेप्यास्त्र आक्रमणका कारण इरानी

मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद् विस्तार

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन्

भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई सांसद शर्माले गरे २० लाख सहयोग

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा. सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख रुपैयाँ सहयोग गरेका छन् । शर्माले आज

लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने, को–को बन्दैछन् मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार विस्तार गर्ने भएका छन् । आज उनले नेकपा एमालेका चार जना, नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी र स्वतन्त्रबाट एक–एक जनालाई मन्त्री

राष्ट्रिय सडक सुरक्षा ऐनको मस्यौदाः अब सडक दुर्घटना भएको एक घण्टामै उद्दार गरिने

काठमाडौं । सरोकारवाला निकायको लामो समयको प्रयासपछि सरकारले राष्ट्रिय सडक सुरक्षा ऐनको मस्यौदा तयार पारेको छ। यस्तो ऐन नहुँदा सवारी दुघर्टनाको क्रममा गम्भीररुपमा घाइतेको समयमै वैज्ञानिकरुपमा उद्दार र उपचार नहुँदा

पूर्वराजदूत अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत

काठमाडौं । डा. अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत भएकी छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई मनोनीत गरेका हुन् । चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले

चितवनका भित्री सडकमा किन बढ्दै छ दुर्घटना ?

चितवन । सवारी दुर्घटनामध्ये सबैभन्दा बढी भित्री सडकमा भएका छन् । गत वर्ष विभिन्न सडकमा तीन सय ७४ दुर्घटना भएकामा ती दुर्घटनामा परी एक सय चारजनाको मृत्यु भएको छ ।