पूर्वराजदूत अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत



काठमाडौं । डा. अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत भएकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई मनोनीत गरेका हुन् ।

चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूत हुन् ।


क्लिकमान्डु