विच्याट एपमा कोरोना भाइरस र राष्ट्रपति सी चिनफिङको

चीनको प्रसिद्ध म्यासेजिङ विच्याट एपमा कोरोना भाइरसलाई लिएर राष्ट्रपति सी चिनफिङको आलोचना हुने विषयलाई ब्लक गर्ने भएको छ । क्यानडाको टोरन्टोमा रहेको अनुसन्धान समूह सिटिजन ल्यावले वि च्याटले त्यस्ता शब्दहरुलाई

नेपाल घुमेर फर्किएका एकजना स्पेनिस नागरिकको कोरोना भाइरसका कारण मृत्यु

स्पेनमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको छ । स्पेनको भ्यालेन्सियाका अधिकारीहरुले फेब्रअुरी १३ मा कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि गरेको छन् । अधिकारीहरुले अनुसन्धानपछि मृत्यु हुने नागरिक नेपाल

कोरोना प्रभावित यी ६ देशमा पढ्न जाने विद्यार्थीलाई एनओसी नदिने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना भाइरसबाट बढी प्रभावित ६ वटा देशमा उच्च शिक्षाका लागि अध्ययन गर्न जाने विद्यार्थीलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिने भएको छ । शिक्षा मन्त्रालयले जारी गरेको सूचनामा

कोरोना प्रभावः विदेश जाने विद्यार्थीलाई एनओसी नदिने सरकारको निर्णय

काठमाडौं । सरकारले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई नो अब्जेकसन सर्टिफिकेट (एनओसी) नदिने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण एनओसी

विदेशबाट आउने प्रत्येक यात्रुको स्वास्थ्य परीक्षणमा कडाइ, विमानस्थलका पसल हटाइने

काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले विदेशबाट आउने प्रत्येक यात्रुको स्वास्थ्य परीक्षणमा कडाइ गर्ने भएको छ । आइतबार बिहान सरोकार वाला निकायहरुबीच भएको छलफलमा विमानस्थल तथा

सुधीर बस्नेतको पक्षमा सर्बोच्च अदालतको फैसला, सम्पत्ति व्यवस्थापन आफैं गर्न पाउने

काठमाडौं । सर्बोच्च अदालतले घरजग्गा व्यवसायी सुधीर बस्नेतको पक्षमा फैसला गरेको छ । सर्बोच्चको फैसलासँगै अब बस्नेतले आफ्नो सम्पत्तिको व्यवस्थापन आफैं गर्न पाउने भएका छन् । सर्बोच्च अदालतका न्यायधीशद्वय बमबहादुर

चीनमा उद्योग कारखाना खुल्न थाले, कोरोनाका कारण नेपाली होटलको अकुपेन्सी २५ प्रतिशतले घट्यो

काठमाडौं । कोरोना भाइरसबाट ठप्प भएका चीनका उद्योग तथा कारखानाहरु खुल्न थालेका छन् । चीनमा उद्योग तथा कारखानाहरु बन्द हुँदा विश्व अर्थतन्त्रमा ठूलो असर परेको थियो । खास गरी विश्वको

नेपालमा विवाद भइरहेका बेला श्रीलंकाले एमसीसीमा हस्ताक्षर नगर्ने घोषणा

कोलम्बो । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गत दिने भनिएको एमसीसी सम्झौतामा श्रीलंकाले हस्ताक्षर नगर्ने स्पष्ट पारेको छ । नेपालमा एमसीसीलाई लिएर विवाद भइरहेका बेलामा श्रीलंकाको मन्त्रिपरिषदले उक्त निर्णय गरेको हो

नेपाल र बंगलादेशबीच विप्पा सम्झौता गर्ने तयारी, बन्ला त वाणिज्य सचिवस्तरीय बैठकको एजेण्डा ?

काठमाडौं । नेपाल र बंगलादेशबीच यही फागुन २० देखि २१ गतेसम्म दुई दिवसीय वाणिज्य सचिवस्तरीय बैठकको आयोजना गरिएको छ । सो बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव

गोकुल बाँस्कोटाको बचाउ गर्दै ओलीले भने- अडियोमा विश्वसनीयता छैन, पत्रु उजुरी हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेक्युरिटी प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा बोलेको अडियोमा विश्वसनीयता नहरेको बताएका छन् । बिहीबार नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको पार्टी एकता सुदृढिकरण र