राहत नपाएपछि भोको पेटमा ५ सय किमि यात्रामा

पिठ्ँयुमा साना-साना झोला । जेब्रा झोला र प्लाष्टिकको म्याट्रेस पनि बोकेका । राम्रोसँग शरीर नछोपिने कपडा । खानका लागि एकाध केजी चिउरा । तर, मनभरी कतै टुसुक्क बसेर पेटभरी खान

कोरोना भाइरसका कारण चीनको अर्थतन्त्रमा २८ वर्षमा सबैभन्दा ठूलो गिरावट

सन् २०२० को पहिलो त्रैमासमा चीनको जीडीपी ६.८ प्रतिशतले घटेको छ । यो गिरावट सन् २०१९ को पहिलो त्रैमासको तुलनामा कमी आएको हो । तर यदी पछिल्लो त्रैमासको तुलनामा भने

कोरोनाका कारण उत्पादन बन्द गरेको बोइङले अर्को सातादेखि उत्पादन पुनः शुरु गर्ने

विश्व प्रख्यात बोइङले अर्को सातादेखि हवाइजहाज उत्पादन पुन शुरु गर्ने बताएको छ । कोरोना महामारीका कारण गत महिना उत्पादनको काम रोकिएको थियो । बोइङले अमेरिकाका वासिङटनमा व्यवसायिक उत्पादनलाई निरन्तरता दिने

कोरोनाविरुद्ध लड्न अमेरिकाले नेपाललाई २२ करोड सहयोग गर्ने

कोरोना संक्रमण रोक्न विश्वले संघर्ष गरिरहेका बेला अमेरिकाले नेपाललाई १.८ मिलियन अमेरिकी डलर अर्थात २२ कराेड रूपैयाँ सहयोग गर्ने भएको छ ।   युएस स्टेट डिर्पाटमेन्टका अनुसार उक्त आर्थिक सहयोग

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ल्याउन सर्वोच्च अदालतले दियो अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकारका नाममा वैदेशिक रोजगारीमा गएका नेपालीलाई फिर्ता ल्याउन तथा उद्दार गर्न अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त आदेश

‘क्यूआर कोड’ले यसरी नियन्त्रण गर्छ कोरोना भाइरस, चीनमा प्रयोग बढ्यो

काठमाडौं । विश्वभर महामारीकारुपमा फैलिएको कोरोना विरुद्ध लडने चीनमा डिजिटल क्यूआर कोड प्रयोग गर्न थालिएको छ । अब चीनमा दैनिक गतिविधि मोवाइलमा देखिने रङले नियन्त्रण गर्ने भएको छ । एकछिन

एम्बुलेन्स नपाएर समस्यामा हुनुहुन्छ, १०२ मा फोन गर्नुहोस्

काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले दुई दिनमै ४६ जना बढीलाई सेवा दिएका छन् । सरकारले लगाएको लकडाउन अवधीभर हृदयघात, मृगौला रोगीलगायतका बिरामीलाई उक्त एम्बुलेन्सले

के साँच्चै चीनले वुहानको ल्यावबाट कोरोना भाइरस जानाजान लिक गरेको हो ?

बाल्टिमोर । कोरोना भाइरसले विश्वभर तहल्का मच्चाइरहेको बेला यहाँको राष्ट्रिय सञ्चार माध्ययमले भने कोरोना भाइरस प्राकृतिक रुपमा चमेरोबाट मानिसमा नसरेको बताएका छन् । चिनिया गोप्य स्रोतलाई उल्लेख गर्दै बुधबार यहाँको

जहाँ बन्दैछ कोरोनाविरुद्ध लड्ने हतियार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढीरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै फर्कन्छन् । कहिले

कोरोनबाट अर्थतन्त्र जोगाउन डेढ खर्बको प्याकेज ल्याऔं, यसरी जुट्छ पैसा: डा. स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कोरोना भाइरसको असरबाट अर्थतन्त्रलाई माथि उकास्न १ खर्ब रुपैयाँभन्दा बढीको विशेष आर्थिक प्याकेज ल्याउन प्रस्ताव गरेका छन् । वाग्लेले