कोरोनाविरुद्धको खोप उत्पादन गरिरहेको भारतीय कम्पनी सिरमको ल्यावमा

कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको भारतीय कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाको टर्मिनलमा आगलागी भएको छ । टर्मिनल–१ को चौथो र पाँचौ तलामा भीषण आगलागी भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पको सम्पत्ति १ अर्ब २० करोड अमेरिकी डलरले घट्यो

अमेरिकाको राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको कार्यकाल बुधबारदेखि सकियो । ४ वर्ष ह्वाइट हाउसमा बिताएका ट्रम्प परम्परागत राजनीतिक नेता होइन । विवादबाट सुरु भएको उनको कार्यकाल विवादले नै सकिएको छ ।

अमेरिकी राष्ट्रपतिमा वाइडेनको सपथसँगै सेयर बजारमा एतिहासिक रेकर्ड

अमेरिकी राष्ट्रपतिमा जो बाइडेनले सपथ लिएसँगै त्यहाँको सेयर बजारमा हरियाली देखिएको छ । वाइडेनको स्वागतमा सेयर बजारमा एतिहासिक रेकर्ड कायम गरेको छ । अमेरिकी सेयर बजारा डो ०.८ प्रतिशत अर्थात्

वाइडेनको सत्तारोहणपछि संसारभरको सेयर बजारमा उभार, बेञ्चमार्क यूएस क्रुड समेत उकालो लाग्यो

एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनले पद तथा गोपनियताको शपथ लिएपछि संसारभरको सेयर बजारमा नयाँ उभार देखिएको छ । मलेसियन सेयर बजार र ताइवानको ताइसेक्स बाहेक अन्यको सेयर बजारमा

चिनियाँ अर्बपति ज्याक मा सार्वजनिक भएपछि अलिबाबाको सेयर मूल्यमा ७% को वृद्धि

  एजेन्सी । चिनियाँ अर्बपति ज्याक मा करिब ३ महिनापछि पहिलो पटक बुधबार सार्वजनिक भए । उनको एक झल्को देख्न लगानीकर्ता कति लालायित रहेका रहेछन् भन्ने बजारले प्रष्ट पारेको छ

३ महिनापछि सार्वजनिक कार्यक्रममा देखिए, चिनियाँ अर्बपति ज्याक मा

करिब ३ महिनादेखि सार्वजनिक कार्यक्रममा नदेखिएका चिनियाँ अर्बपति ज्याक मा बुधवार पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।  चीन सरकारको प्रत्यक्ष नियन्त्रणमा रहने मिडिया ग्लोबल टाइम्सले सार्वजनिक गरेको भिडियोमा ज्याक

विवादमै बित्यो डोनाल्ड ट्रम्पका ४ वर्ष, सन्काहा राजनीतिज्ञले खनेको सामाजिक विभाजनको खाडल

एजेन्सी । समकालीन विश्वमा आर्थिक तथा सामरिक दृष्टिबाट शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दै छन् । गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीका

दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाको खोप निःशुल्क

कोरिया । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग

कोरोना कहरमा पनि चीनको आर्थिक वृद्धिदर ६.५ प्रतिशत,शक्तिशाली देश नराम्ररी सुस्ताए

एजेन्सी । कोरोना कहरका कारण संसारभरका देश आर्थिक समस्यामापरेको बेला छिमेकी देश चीनले मात्रै राम्रो प्रगति गर्न सफल भएको छ । विवरणहरुमा जनाइए अनुसार सन् २०२० मा चीनले कूल ग्राहस्थ

कोरोनाको खोपमा कार्टेलिङ, धनी देशमा ४ करोड डोज पुग्दा गरिब देशमा छैन तयारी

एजेन्सी । संसारका धनी र शक्तिसम्पन्न देशले कोरोना भाइरसको खोपमा असाध्यै ज्यादती गरेको पाइएको छ । मानवीय स्वभाव प्रदर्शन गर्दै उनीहरुले पहिले आफूलाई र अनि मात्र अरुलाई भन्ने मान्यताका साथ