जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च   

टोकियो । जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ ।

कोरोनाविरुद्धको खोपः संसारभर १४ अर्ब डोज आवश्यक, ८ हजार पटक उड्नुपर्नेछ ७४७ जम्बो जेट

काठमाडौं । संसारभर कोरोना कहर जारी छ । अमेरिका, भारत, ब्राजिल जस्ता देशमा दैनिक नै ठूलो संख्यामा कोरोना प्रभावित भइरहेका छन् । त्यसमध्ये झण्डै ९० प्रतिशत मानिस निको भएपनि १०

भारतीय मुलकी निरा टन्डनलाई बजेट प्रमुख बनाउँदै जो वाइडेन

अमेरिका । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो बजेट प्रमुखमा भारतीय मुलकी अमेरिकी नागरिक निरा टन्डनलाई नियुक्त गर्ने संभावना बढेर गएको छ । अर्थसम्वन्धी आफ्नो खास समूहको मुख्य पात्रका रुपमा

कोरोना विरुद्धको खोप निर्माणमा मोडेर्नाको सफलताः अमेरिका र यूरोपमा प्रयोगका लागि माग्यो अनुमति

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप विकास गरी अन्तिम चरणको परीक्षण गरिरहेको अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र यूरोपमा खोपको प्रयोगका अनुमति माग्दै स्थानीय सरकारी निकायमा आवेदन दिएको छ । मोडेर्नाले

बाइडेनको संचार टोलीमा महिला मात्रै

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरु सबै जना महिला हुने घोषणा गरेका छन् । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी

हजुरआमा र नातीको क्रियटिभ आइडियाः घरमै बसेर यसरी कमाउँछन मासिक तीन लाख

काठमाडौं । पछिल्ला दिनमा विद्युतीय माध्यमबाट व्यापार यवसाय बढाउने र आफनो कला तथा अन्य कुनै प्रतिभा समेत देखाउने प्रचलन असाध्यै बढेको छ । विज्ञान तथा प्रविधिले आम मानिसलाई दिएको सहजता

हुवावेलाई ब्रिटिस सरकारको झट्का, फाइभजी किटमा लगायो प्रतिबन्ध

चिनियाँ कम्पनी हुवावेलाई ब्रिटिस सरकारले सोमबार झट्का दिएको छ । ब्रिटिस सरकारले एक आदेश जारी गर्दै स्थानीय टेलिकम कम्पनीहरुलाई सेप्टेम्बर २०२१ बाट हुवावेको फाइभजी किट प्रयोग नगर्न भनेको छ ।

ह्याकरहरुको नयाँ धन्दाः करोडौं लुटेर परोपकारी संस्थालाई वितरण

काठमाडौं । गैरकानूनी रुपमा कोही कसैले तथ्यांक चोर्नु तथा कब्जामा लिनुलाई गैरकानूनी मानिन्छ । यो कानूनी प्रश्न हो । विज्ञान तथा प्रविधिले प्रदान गरेको सहजता एकातिर  छ भने अर्को तिर

कोरोना कहरः विपदमात्रै होइन, अवसर पनि बन्दै

काठमाडौं । विज्ञान र विश्वकै स्वास्थ्य प्रणालीलाई चुनौती दिँदै महामारीका रूपमा फैलिएको कोभिड–१९ ले स्वास्थ्य सेवाको विकास र विस्तारका लागि पूर्वाधार निर्माणमा थप लगानी गर्न प्रत्येक मुलुकलाई झकझक्याएको छ ।

भारतको जिडिपमा पुनः साढे ७ प्रतिशतको गिरावट, सरकारी राहतले गरेन काम

काठमाडौं । कोरोना भाइरसका कारण संसारका शक्तिशाली भनिएका देशहरुको आर्थिक अवस्था असाध्यै बिग्रिएर गएको छ । पछिल्लो विवरण अनुसार अघिल्लो त्रैमासमा भारतको कूल ग्राहस्थ उत्पादन जिडिपी २४ प्रतिशतले ओरालो लागेको