कागजी कम्पनीका मालिक उमाशंकरलाई सर्वोच्चले दियो राहत, २५

काठमाडौं । सर्वाेच्च अदालतले २८ करोड राजश्व छली गरेको आरोप लागेका उमाशंकर राय भरलाई २५ हजार धरौटीमा छोड्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको

अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा ठूला अर्बपति

एजेन्सी । भारतीय सत्तासँग मिलेर व्यवसाय गरिरहेको आरोप लागेको गौतम अडानीले कूल सम्पत्तिमा मुकेश अम्बानीलाई पछि पारेका छन् । यसअघि मुकेश अम्बानी भारतका सबैभन्दा शीर्ष स्थानमा रहेका धनीका रुपमा परिचित

आफैं प्रशिक्षक पाइलट बन्न जुहार्चनले नियम उल्लंघन गर्दै निवेदन दर्ता गरे, अख्तियारमा उजुरी

नेपाल वायुसेवा निगमका अपरेसन डाइरेक्टर दीपु जुहार्चनले आफू प्रशिक्षक पाइलट बन्न विज्ञापनमा तोकिएको मापदण्ड नै निलम्बन गराएका छन् । काठमाडौं । २०७७ साल माघ २५ गते नेपाल वायुसेवा निगमको ‘क्रु

दृष्टिविहीन युवाको लोभलाग्दो सफलता: ७७२.८ करोडको कम्पनी, छिट्टै आइपीओ आउँदै

एजेन्सी । शारीरिक रुपमा अपांग व्यक्तिहरुलाई समाजमा हेर्ने दृष्टिकोण अझै पनि राम्रो छैन । उनीहरुले काम गर्न सक्दैनन्, आफ्नो जीवन समेत सम्हाल्न सक्दैनन् भनेर हेला होचो गर्ने प्रवृत्ति कायमै छ

मोदीलाई गिज्याइरहेको आर्थिक असमानताको भारतीय खाडल

एजेन्सी । नरेन्द्र मोदीको सरकारले भारतलाई केवल राम राज्यमात्रै घोषणा गर्न बाँकी छ । सबै क्षेत्रमा चौका धौका भएको भन्दै लम्बेतान भाषण गर्ने र विरोधीलाई ठेगान लगाउन भए नभएका सबै

६ महिनामा हालसम्मकै उच्च मकै आयात, अधिकांश मकै दानामा खपत

काठमाडौं । चालु आर्थिक वर्ष ६ महिनाको अवधिमा हालसम्मकै उच्च मकै आयात भएको छ । भन्सार विभागको तथ्याङ्कले चालु आवको साउनदेखि पुस मसान्तसम्ममा अन्य वर्षको तुलनामा सो अवधिमा हालसम्मकै उच्च

नेपालमा भ्रष्टचार उस्तै, सयमा ३३ अंक मात्रै

काठमाडौं । नेपालमा निरन्तर सुशासनको बहस भए हुने गरे पनि भ्रष्टचार न्यूनिकरणमा भने कुनै पनि सुधार देखिएको छैन । विश्वका देशको भ्रष्टचारको मूल्यांकन गर्ने ट्रान्सप्यारेन्सी इन्टरनेसनलको सन् २०२१ को विवरणअनुसार

समस्यामा परेको अर्थतन्त्र सुधारका लागि यी उपाय अपनाउनुस्ः रघुराम राजन

एजेन्सी । कोरोनाका अनेकन लहरले विश्व अर्थतन्त्र नै समस्यामा परेको छ । त्यसमा पनि मूल्यवृद्धिको चाप सबैभन्दा बढी परेको छ । संसारका अधिकांश देश मुद्रास्फितीको चापमा परेको छ । कोरोनाको

विश्व सेयर बजार खस्कियो, ओमिक्रोनको प्रभाव कि अमेरिकी मौद्रिक नीतिको असर ?

एजेन्सी । कोरोनाको पहिलो र दोस्रो लहरमा समेत प्रभावमा नपरेको विश्व सेयर बजार पछिल्ला दिनमा भने लगातार ओरालो लागेको छ । कोरोनाको तेस्रो भेरियन्टका कारण विश्व सेयर बजारमा नै नकारात्मक

सरकारी दरबन्दी र पद: नेताको बक्सिस

संगठनको आवश्यकता र जिम्मेवारीले सिर्जना हुनु पर्ने पद राजनीतिक नेतृत्वले बक्सिस दिने प्रचलन बढेको छ । जसले संगठन प्रति जिम्मेवार हुनुपर्ने कर्मचारी राजनीतिक दल र नेतृत्व प्रति जिम्मेवार बन्दै गएका