गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौं: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले उनको निधनले सिद्धान्तनिष्ठ बौद्धिक

माओवादी केन्द्रको महासचिवमा देवप्रसाद गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महासचिवमा देवप्रसाद गुरुङ चयन भएका छन् । शनिबार केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले महासचिवमा देवप्रसाद गुरुङलाई चयन गर्ने निर्णय गरेको हो ।

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्था जटिल भएसँगै सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार भइरहेको छ ।

राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरुको भूमिका आवश्यक: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलहरुको भूमिका रहने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित योङ कम्युनिष्ट लिग, नेपालको दोस्रो राष्ट्रिय

कानूनविद्हरुसँग राष्ट्रपति भण्डारीको गुनासो- सुझावहरुमाथि भ्रम छर्ने प्रयास भयो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनविद्हरुसँग छलफल गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहीबार संसदमा छलफल चलिरहेका बेला राष्ट्रपति भण्डारीले शीतलनिवासमा संविधानविद्, कानूनविद् र सम्बन्धित सरोकारवाला

आर्थिक संकट मानवीय संकटमा बदलिएपछिको श्रीलंका- अर्थतन्त्र उकासिने छैन सुरसार

एजेन्सी । आर्थिक संकटमा परेको श्रीलंकाको समग्र क्षेत्र नराम्ररी प्रभावित भएको छ । समग्र क्षेत्रमा परेको प्रभावको केन्द्रमा भने महिला, बालबालिका तथा वृद्धवृद्धा परेका छन् । श्रीलंकामा विशेष गरी महिलाका

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिता ऐनको संशोधन विधेयक प्रतिनिधि सभाबाट पास भएको छ । प्रतिनिधि सभाको बहुमतले पुरानै विधेयकलाई नै पारित गरेको हो । राष्ट्रपति भण्डारीले प्रतिनिधि

जापान, क्यानडा, भारत र हङकङले किन्छन् नेपालको घ्यू

काठमाडौं । देश भित्रिने विदेशी मुद्राको तुलनामा देशबाट बाहिरिने विदेशी मुद्रा बढी भएपछि नेपालको अर्थतन्त्र संकटको डिलमा छ । विदेशी मुद्रा जोगाउन कतिपय वस्तुहरुको आयातमा प्रतिवन्ध लगाइएको छ भने कतिपयमा

मुकेश अम्बानीलाई टक्कर दिँदै राधाकिशन दमानी

एजेन्सी । डी-मार्टका संस्थापक राधाकिशन दमानीले मुकेश अम्बानीको रिलायन्स रिटेललाई टक्कर दिनका लागि नयाँ स्टोर्स खोल्ने योजना बनाएका छन् । रिपोर्टहरुका अनुसार दमानी डी मार्टको स्टोरको संख्या बढाएर ५ गुणा

अब हवाई यात्रा गर्न चाहिने छैन बोर्डिङ पास, एपले नै गर्नेछ यस्तो काम

एजेन्सी । तपाईंले हवाई यात्रा गर्दा अनिवार्य रुपमा बोर्डिङ पास लिनुपर्छ । त्यो यात्राको एउटा पहिचान हो । जहाजको टिकटसँगै बोर्डिङ पास पनि अनिवार्य हुन्छ । विमान कम्पनीले तपाईंलाई एउटा