बलत्कारका आरोपी मनोज पाण्डे पक्राउ

काठमाडौं । ८ वर्षअघि एक बालिकालाई बलात्कार गरेको आरोप लागेको कन्सलटेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी शनिबार दिउँसो पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो । पाण्डेमाथि ब्यूटी पेजेन्टमा

जेठ महिनामा ४ सचिव पद रिक्त, ऊर्जा सचिव कार्कीले पाए अवकास

काठमाडौं । जेठ महिनामा ४ जना सचिव पद रिक्त हुने भएको छ । ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की सहित नेपाल सरकारका ४ जना सचिवले अनिवार्य अवकास पाउने भएको हुँदा सचिव

अवैध पैसा भित्र्याउन किन सहजीकरण गर्दैछ अमेरिका ? स्वीजरल्याण्डबाट बासिङ्टन सर्यो पैसाको केन्द्र

एजेन्सी । कुनै समय अवैधरुपमा पैसा लुकाउने देशका रुपमा स्वीजरल्याण्ड चर्चाको केन्द्रमा थियो । निक्षेपकर्ताको विवरण सार्वजनिक नहुने र असाध्यै कडा प्रावधान भएकाले पनि संसारभरको पैसा सो देशमा पुग्ने गर्दथ्यो

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा आकर्षण, कसरी होला दिगो ?

सरकारी निकायको सामान्य प्रयास र अग्रसरताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी प्रदेशको मुहार फर्न सक्ने आयोजना बन्न सक्छ ।काठमाडौं । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ गते भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय

भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएपछि विश्वभर बेकरी उद्योगमा प्रभाव, जी ७ देशले उठायो प्रश्न

एजेन्सी । भारत सरकारले यही मे १३ तारिखदेखि विश्वव्यापी रुपमा गहुँ निर्यातमा प्रतिबन्ध लगायो । रुस र युक्रेन युद्धका कारण संकटमा परेको विश्व गहुँ बजारमा भारतको पछिल्लो निर्णयले पार्ने प्रभाव

श्रीलंकामा विपक्षी पार्टीको समर्थन सरकारलाई, विशेष राहत बजेट ल्याइने

एजेन्सी । गम्भीर आर्थिक संकटमा फसेको श्रीलंकामा विपक्षी पार्टी समागी जाना बालवेगया (एसजेबी)ले सरकारलाई सशर्त समर्थन गर्ने निर्णय गरेको छ । एसजेबीले सोमबार देशमा गम्भीर आर्थिक तथा राजनीतिक संकटसँग जुध्नका

अपडेटः कांग्रेस ११८ स्थानमा बिजयी, १९४ स्थानमा अगाडि, एमाले ६६ स्थानमा बिजयी, १२३ स्थानमा अगाडि, अरुको के छ ?

काठमाडौं । सत्ताधारी पार्टी नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी स्थानमा जित हासिल गरेको छ । माओवादी, एकीकृत समाजवादी, जसपा लगायतसँग गठबन्धन गरेको कांग्रेस ३० वर्षपछि स्थानीय निर्वाचनमा सबैभन्दा

२२ वर्षे नवनिर्वाचित पालिका प्रमुख भन्छन्- ५ वर्ष रामनगरमा ठूलो परिवर्तन देखिने छ

काठमाडौंको एपेक्स कलेजमा बीबीए ८औं सेमेस्टरमा अध्ययनरत २२ वर्षिय राजाबाबु यादव नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट रामनगर गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका छन् । यादव कम उमेरमै स्थानीय तहको प्रमुखमा

भारतीय डलर अर्बपति अडानीले १३ खर्बमा अम्बुजा र एसीसी टेकओभर गर्ने

एजेन्सी । भारतीय अर्बपति व्यवसायी गौतम अडानीको ग्रुपले अम्बुजा र एसीसी सिमेन्ट टेकओभर गर्ने भएको छ । र, यसका लागि १०.५ अर्ब डलर अर्थात् करिब १३ खर्ब नेपाली रुपैयाँका डिल

गुल्मीको रेसुंगा नगरपालिकामा कांग्रेसका खिलध्वज पन्थी विजयी

काठमाडौं । गुल्मीको रेसुंगा नगरपालिकामामा नेपाली कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन् । मेयरमा निर्वाचित पन्थीले ८ हजार छ सय १४ मत ल्याएका छन् । नेकपा एमालेबाट मेयरका उम्मेदवार राजेन्द्र