बलत्कारका आरोपी मनोज पाण्डे पक्राउ



काठमाडौं । ८ वर्षअघि एक बालिकालाई बलात्कार गरेको आरोप लागेको कन्सलटेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी शनिबार दिउँसो पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।

पाण्डेमाथि ब्यूटी पेजेन्टमा सहभागी एक किशोरीलाई बलात्कार गरेको लागेको छ । ती किशोरीले आफू तत्कालीन समयमा १६ वर्ष उमेर भएकी किशोरी भएको र लगातार ६ महिनासम्म पाण्डेले आफ्नो शोषण गरेकी भिडियोमार्फत् आरोप लगाएकी छन् ।

पाण्डेले नयाँबानेश्वरमा मोडल ग्लोबल एजुकेशन कन्सलटेन्सी सञ्चालन गर्दै आएका छन् ।


क्लिकमान्डु