आर्थिक संकट अझ चर्किएपछि श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा

आर्थिक संकट बढ्दै गएपछि श्रीलंकाका प्रधानमन्त्री महिन्द्रा राजपक्षेले राजीनामा दिएका छन् । उनलाई गत साता नै राष्ट्रपतिले राजीनामा दिन सुझाव दिएका थिए । उनको राजीनामापछि श्रीलंकामा अन्तरिम सरकार बन्नेछ ।

आचारसंहिता उल्लंघन गर्ने २३ अनलाइन बन्द

काठमडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ आचारसंहिताको गम्भीर उल्लंघन गर्ने २३ बेभ पार्टललाई नेपालभित्र सञ्चालन हुन नसक्नेगरी कारवाही गरिएको छ । निर्वाचन अवधिभर निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको

क्यानडा पठाइदिन्छु भन्दै ४१ लाख ठगी गर्ने गुरुङविरुद्ध मुद्दा दायर

काठमाडौं । वैदेशिक रोजगारीको लागि क्यानडामा पठाइन्छिु भनी ठगी गर्ने सदीक्षा गुरुङविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्धा दायर गरेको छ । कास्की माछापुच्छ«े वडा नम्बर १ का ३१ वर्षीय सदीक्षा गुरुङले

श्रीलंकामा डलरको मौज्दात ५ करोडमा झर्यो, संकट झनै गहिरियो

एजेन्सी । चरम आर्थिक संकटमा फसेको दक्षिण एशियाली देश श्रीलंका उठ्नै नसक्ने गरी संकटको डिलमा पुगेको छ । प्रकृति तथा साधन र स्रोतले सम्पन्न श्रीलंकासँग अमेरिकी डलर सञ्चिति जम्मा ५

१० वर्ष स्वदेशी सामान उपभोग गर्ने नीति लिनुपर्छः परिसंघ अध्यक्ष अग्रवाल

काठमाडौ । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु कुमार अग्रवालले अहिलेको समस्यालाई अवसरका रुपमा लिनुपर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आगामी दिनमा

कोइला छाडेर विश्वको ध्यान आणविक ऊर्जामा, आणविक होडले निम्त्याउने जोखिमको जिम्मेबार को ?

एजेन्सी । संसारभर नै कोइलाका आधारित ऊर्जा उत्पादन प्लान्टहरु संकटमा परेपछि विभिन्न विकल्पहरुको खोजी शुरु भएको छ । रुस र युक्रेन युद्धका कारण रसियाबाट आयात हुने कोइलाको आपूर्तिमा समस्या देखा

एमसीसीको ३९ करोड डलर प्रसारण लाइन र ५ करोड डलर सडक मर्मतमा खर्च हुने

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले प्रदान गरेको ३९ करोड अमेरिकी डलर प्रसारणलाइनमा खर्च गर्ने सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको छ । सरकारले गत फागुन १५ गते प्रतिधिनिसभाबाट अनुमोदन

श्रमिकको गुनासो: महङ्गी बढ्यो तर हाम्रो ज्याला बढेन

बीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन । दैनिक मजदुरीमा व्यस्त रहने माझीलाई आइतबार पनि कामले फुर्सद छैन

नेपाल-अमेरिका सम्बन्ध सदैव मित्रवत्

वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केनले अमेरिका नेपाल सम्बन्ध आगामी दशकौँसम्म पनि मित्रवत् रहने बताए । उनले दुई देशले पारस्परिक साझेदारीमा गर्व गर्ने भन्दै सामाजिक सञ्जालमार्फत् दुई देशबीचको सम्बन्धको

भारतमा चरम ऊर्जा संकट, दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ

एजेन्सी । भारतको कूल जडित क्षमता ४ लाख मेगावाट बराबर छ । तर, विभिन्न राज्यहरुमा दैनिक १० घण्टाभन्दा बिजुली कटौती भइरहेको छ । गर्मी लगातार उकालो लागिरहेको बेला बिजुली कटौती