नेपालबाट २ खर्ब मूल्य बराबरको वस्तु निर्यात हुँदा

काठमाडौं । नेपालले गत आर्थिक वर्ष निर्यात मूल्यमा इतिहास कायम गरेको छ । सरकारी तथ्याङ्कअनुसार गत वर्ष नेपालबाट २ खर्ब ३ करोड रुपैयाँ मूल्य बराबरको वस्तु निर्यात भएको छ ।

गौतम अडानीले एनडीटीभीको सेयर खरिद गरेको हल्ला चलेपछि…

एजेन्सी । मंगलबार भारतीय सञ्चार माध्यममा एउटा समाचारले चर्चा पायो । त्यसको केन्द्रमा थिए, गौतम अडानी । विश्वका अर्बपतिको सूचीमा चौथो स्थानमा रहेका र एसियाकै धनी व्यक्ति भारतीय व्यापारी अडानीले

सैलुङसहित १० निर्माण तथा डिस्टिब्युटर्स कम्पनी कालो सूचीमा, २ चिनियाँ र १ भारतीय पनि परे

काठमाडौं । सरकारले सैलुङ कन्स्ट्रक्सनसहित १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार अनुप अधिकारीले सञ्चालन गरेको सैलुङ कन्स्ट्रक्सनसहित १० कम्पनीलाई कुनै पनि खरिद

कर्मचारीको तलब पुनरावलोकन गर्न उच्चस्तरीय आयोग गठन

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलव सुविधा आयोग’ गठन गरेको छ । भदौ ६ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले कर्मचारी र श्रमिकहरुको न्यूनतम तलव, भत्ता, पारिश्रमिक एवम्

अण्डरग्राउण्डका पसल हटाउन काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र साह एक्शनमा

काठमाडौं महानरपालिकाले बानेश्वर आसपासमा रहेका अण्डरग्राउण्डका पसल हटाउन शुरु गरेको छ । सोमवार बिहानदेखि नयाँ बानेश्वरमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरीसहित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफैँ अण्डरग्राउण्डका पसल

नेपाल र बेलायतबीच शून्य लागतमा नर्स लैजाने सम्झौता, संख्याबारे टुंगो लागेन

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले बेलायती सरकारसँग श्रम सम्झौता गरेको छ । बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउनेबारे दुई देशबीच हस्ताक्षर भएको हो । नेपाल

पाकिस्तानमा महँगी: बिर्यानीको सट्टा चना भात, पेट्रोल र बिजुलीको प्रयोगअघि सोच्न बाध्य सर्वसाधारण

एजेन्सी । पाकिस्तानमा अचाक्ली महँगी बढेको छ । पाकिस्तानमा महँगी बढेको भन्दै हरेक सरकारको पालमा नागरिकहरुले आक्रोश पोखिरहेका हुन्छन् तर पछिल्लो केही महिनामा भने के गरिब के मध्यम वर्ग, हरेक

भुटान आर्थिक संकटमा फस्न लागेको हो ? अर्थमन्त्रीले दिए ‘अज्ञात गन्तव्य’ को भाषण

एजेन्सी । नेपाली समाजमा एउटा लोकोत्ति प्रख्यात छ । त्यो हो बुढी मरी भन्दा पनि काल पल्क्यो । श्रीलंकाको आर्थिक संकट र टाट पल्टाईलाई कुनै वास्ता नगरेका दक्षिण एशियाका अन्य

चीनको अर्थतन्त्रमा परिवर्तन आउँदा विश्वभर कस्तो असर पर्ला ?

विश्वभर महंगीको वृद्धिदर बढेसँगै प्रमुख वैश्विक अर्थव्यवस्थाको विकास सुस्त बनेको छ । रुस र युक्रेनबीच भइरहेको युद्धको सिधा असर अर्थव्यवस्थामा परिरहेको छ । यस्तो अवस्थामा कैयन अर्थशास्त्री चीनले फेरि पनि

विश्वव्यापी चरम खाद्य संकट, खाने बानीमा परिवर्तन हुँदैछ ?

एजेन्सी । विश्वव्यापी रुपमा खाद्यान्नको चरम संकट देखा परेको छ । विशेष गरी रुस र युक्रनेबीचको युद्धको कारण देखाएर विश्वव्यापीरुपमा नै खाद्य संकट उत्पन्न गरिएको छ । ठूला ठूला व्यापारीले