ठमेलबाट ३५ बालबालिकाको उद्धार, डान्सबारका ३ सञ्चालक पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’अन्तर्गत

उदाउँदो सूर्यलाई अर्घ दिएसँग छठ पर्व समापन

काठमाण्डौ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ आज समापन भएको छ । उदाउँदो सूर्यलाई अघ्र्य दिएसँग छठ पर्व समापन भएको हो । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका

काँग्रेस वरिष्ठ नेता पौडेल भन्छन्-विपक्षी भलाद्मी तरिकाले बसेको छ, जनता निरास छन्

चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार

सडक र रेलको अध्ययन गर्न चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री हुम्लामा

हुम्ला । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन् । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज

स्थायी राजधानी हेटौंडा बनाउन मुख्यमन्त्रीको कसरत, सहमति हुने बित्तिकै प्रदेश सभाको बैठक

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलसँगको परामर्श र सहमतिमा हेटौँडालाई प्रदेशको स्थायी राजधानी तोक्ने प्रयासमा सरकार लागि परेको बताएका छन् । राष्ट्रिय समाचार समिति(रासस)सँग

अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइदै

काठमाण्डै । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।

विद्यार्थीले देउसीभैलो खेलेर शिक्षकको तलब जुटाए

गलेश्वर । देउसीभैलोबाट सङ्कलित रकम वनभोजसहित रमाइला कार्यमा खर्च गरिँदै आएको बेला यहाँको एक विद्यालयका विद्यार्थीले भने सो रकम निजी स्रोतका शिक्षकको तलबका लागि जुटाएका छन् । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेस्थित

कर्मचारी समायोजन गर्न अध्यादेश ल्याइने

काठमाडौं । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याउने तयारी गरेको छ । सरकारले यसअघि ल्याएको ‘कर्मचारी समायोजन ऐन–२०७४’ लाई खारेज गर्दै अध्यादेश

सहकारीको ६६ लाख हिनामिना गर्ने गुप्ता पक्राउ

घोराही । राप्ती गाउँपालिका-५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा सन्तोषकुमार गुप्ता पक्राउ परेका छन् । सहकारी संस्थाका अध्यक्षसहित शेयर सदस्य, बचतकर्ताको उजुरीका आधारमा

काठमाण्डौ महानगरका प्रमुख-उपप्रमुख दुबैजना चीन प्रस्थान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी आज चीन प्रस्थान गरेका छन् । हुआन शहरमा यही कात्तिक २८ देखि ३० सम्म आयोजना हुने ‘चाइना इण्टरनेशनल फ्रेण्डसिप