फेसबुक, युट्युव र इन्स्टामा बुस्ट गरे कारबाही गर्ने

काठमाडौं । सरकारले सामाजिक सञ्जालमा डलर बुस्ट गरे अब कारबाही गरिने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको एक सूचनामा फेसबुक, ट्विटर, युट्युव जस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत

१८ वर्षपछि सरकारले तिर्यो राष्ट्र बैंकको १ अर्ब, गभर्नरको लाइन मिलाउँदै अर्थसचिव खनाल

काठमाडौं । सरकारले १८ वर्षपछि राष्ट्र बैंकको १ अर्ब २ करोड रुपैयाँ ऋण तिरेको छ । वर्षौंदेखि महालेखा परीक्षकले सरकारबाट असूल गर्नुपर्ने रकम किन असूल नगरेको भन्दै राष्ट्र बैंकलाई प्रश्न

नेपाली माटोमा सुन फलाउन सक्ने जनशक्ति चाहियोः मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माडकुमारी अर्यालले नेपाली माटोमा सुन फलाउन सक्ने जनशक्ति उत्पादनतर्फ लाग्नुपर्ने बताएकी छिन् । शहिद स्मारक जनस्वास्थ्य कलेज सिफलको ११ औं वार्षिकोत्सवको

प्रतिनिधिसभा बैठकः समिति सदस्यको नामावाली हेरफेर

काठमाडाैं ।  प्रतिनिधिसभाको आजको बैठकले केही संसदीय समितिका सदस्यको नाम हेरफेर गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिका सदस्यको नाम हेरफेर गरेका

एपबाट सन्देश पठाएर अनलाइन सपिङको नाममा ठगी, प्रहरी भन्छ- तत्काल खबर गर्नुस

काठमाडौं  ।  तपाईको म्यासेन्जरमा नयाँ नयाँ खालका एपको म्यासेज आएको छ । तपाईलाई कुनै पनि बहुमूल्य सामान सस्तोमा पाइन्छ भन्ने सूचना आएको छ वा यो एप डाउलोड गर्नुस् सस्तोमा सामान

कर्मचारीको साढे २ अर्ब राख्न बैंक खोज्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीको पैसा मुद्दति निक्षेपमा राखिदिन बैंक तथा वित्त संस्थालाई प्रस्ताव गरेको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा हालसम्म रहेको २ अर्ब

गोकर्ण रिसोर्ट जग्गा प्रकरण: लेखा समिति सभापतिले सहसचिवलाई थर्काए

काठमाडौ । सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले ट्रष्टको कार्यालयका सहसचिव राजेश्वर ज्ञवालीलाई हकारेका छन् । समितिको बैठकमा गोकर्ण रिसोर्टको विषयमा छलफल भइरहेको थियो । त्यो क्रममा सांसदहरुले सोधेको

प्रहरीले लाठी हान्दा बालकको दाँत झ‍र्याे, सुर्खेतमा तनाब जारी

काठमाडौं । केहि दिन पहिले सुर्खेतमा टिपरको ठक्करबाट एक युवकको ज्यान गएपछि शुरु भएको तनाब अझै कम भएको छैन । उक्त तनाबलाई कम गर्न प्रहरीले लाठी हान्दा एक बालकको दाँत

९ बैंकको नयाँ ब्याजदर सार्वजनिक, कसको कति ?

काठमाडौ । बैंकहरुले धमाधम नयाँ ब्याजदर सार्वजनिक गरिरहेको छन् । हालसम्म करिब १ दर्जन वाणिज्य बैंकहरुले माघ महिना लागेपछि नयाँ ब्याजदर सार्वजनिक गरी लागू गरिसकेका छन् । जसमा सबै बैंकहरुले

नेपाल विद्यार्थी संघको अध्यक्षमा राजिव ढुंगाना, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको अध्यक्षमा राजिव ढुंगानालाई नियुक्त गरेको छ । महाधिवेशबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले राजिनामा दिएको एकवर्षपछि कांग्रेस सभापति देउवाले सुनसरीका ढुंगानालाई ६ महिनाभित्र महाधिवेश