नेपाल आयाल निगमले दियो कोरोना कोषमा ५० करोड

निगमले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उक्त सहयोग रकम हस्तान्तरण गरेको जानकारी दिएको छ । निगमको सञ्चालक समितिको बुधबार बसेको बैठकले कोषमा सहयोग गर्ने निर्णय गरेको थियो । निगमले सरकारले

प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको पत्र: कात्रोमा पनि कमिशन ?

सम्माननिय प्रधानमन्त्रीज्यु, सर्वप्रथम यहाँको उच्च मनोबलको प्रशंसा गर्दै सिध्र स्वास्थलाभ कामना गर्दछु । विश्वब्यापी रूपमा फैलिएको कोरोनाको जोखिमसंग जुध्न यतिबेला अन्य सबै राजनैतिक विमती थाती राखेर हामी यहाँको साथमा उभिएका

कतार एयरवेजबाट आएकी बाग्लुङकी अर्की युवतीमा पनि कोरोना पुष्टि, बिरामीको संख्या ६ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको छैठाैं बिरामी देखिएको छ । कतार एयरवेयजबाट चैत ४ गते आएका नेपाली नागरिकमा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । चैत ४ गते

कोरोना रोकथामका लागि मेगा बैंकले कोषमा १ करोड ३५ लाख दियो

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा कूल १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । कोरोना भाइरस

कोरोनासँग लड्न माछापुच्छ्रे बैंकले सरकारलाई १ करोड ६ लाख रुपैयाँ दियो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि माछापुच्छ्रे बैंकले १ करोड ६ लाख रुपैयाँ बराबरको सहयोगको घोषणा गरेको छ । बैंकले कोरोना रोकथाम तथा

कोरोनाका बिरामी उपचारमा दीर्घ रोगी, सुत्केरी र गर्भवती स्वास्थ्यकर्मीले समेत बिदा नपाउने

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै कुनै पनि कर्मचारीलाई बिदा नदिन पत्रचार गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै देशभरका स्वास्थ्य सेवालाई सुचारु

जीवन बीमा कम्पनीले कसरी काम गरिरहेका छन् ?: प्रभु लाइफका सीइओ नारायण पौडेल

नेपालभर कोरोना भाइरसको संक्रमण फैलने सम्भावना देखिएकोले सरकारले चैत ११ देखि २५गतेसम्म लागू हुनेगरी जारी गरेको निर्देशनअनुरुप जीवन बीमा कम्पनीहरुले आ-आफ्ना कार्यालयहरु खोलेर दैनिक व्यवसाय संचालन गर्न सक्ने स्थिति छैन

कोरोना संक्रमणबारे बुझाउन गएका डाक्टरलाई स्थानीयले लखेटेपछि…

काठमाडौं । भारतको मध्यप्रदेशमा स्थानीय जनाताले स्वास्थ्यकर्मी र निजामति कर्मचारीलाई लखेटेका छन् । कोरोना भाइरसको संक्रमणका लक्षणहरु बरे बुझाउन उक्त क्षेत्रमा पुगेको स्वास्थ्यकर्मीको समुहलाई रिसाएका स्थानीयले लखेटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका

सहकारी दिवसमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना

काठमाडौं । बिहीबार ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको छ । नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल

मन्त्रीहरुले चैत महिनाको तलब नपाउने, कोरोना नियन्त्रण कोषमा जाने

काठमाडौं । सरकारले सुरु गरेको कोरोना नियन्त्रण कोषमा सबै मन्त्रीको एक/एक महिनाको तलब जाने भएको छ । सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार मन्त्रीहरुको चैत महिनाको तलब त्यही कोषमा जम्मा हुनेछ