एनसीसी बैंक प्रभु बैंकसँगै मर्जर वा प्राप्तिमा जाने

काठमाडौं । प्रभु बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक मर्जरमा जाने चर्चा निकै चलेको छ । यो विषयमा केही दिन अगाडि हामीले प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनको विचार

ब्यापारी डुब्दा बैंक पनि डुब्छन्, सरकारले नै कर्जाको ब्याजदर तोक्नू नपरोस्ः अर्थमन्त्री खतिवडा

मेरो केन्द्रीय बैंकमा काम गरेको अनुभवमा २० वर्ष जति बैंकिङ क्षेत्रमै बिताएँ । मेरो शुरुदेखि नै मान्यता के हो भने सरकारी स्तरमा कुनै न कुनै रुपमा एउटा वित्तीय संस्था रहनु

राष्ट्रिय वाणिज्य बैंकले नै ८० वटा सहुलियत कर्जाको फाइल रोक्यो, कारबाही गर्छौं: डेपुटी गभर्नर

काठमाडौं । पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नै सरकारको नीति कार्यान्वयन नगरेको पाइएको छ । सरकारले बैंकहरुलाई सहुलियत दरमा ऋण दिन दिएको निर्देशन राष्ट्रिय वाणिज्य बैंकले नै अटेर गरेको पाइएको

घर-जग्गा कारोबारमा मन्दी, ४.७ प्रतिशतले घट्यो रजिष्ट्रेशन

काठमाडौं । पछिल्लो समय घर–जग्गाको कारोबारमा मन्दी छाएको छ । गत वर्ष घर जग्गाको रजिष्ट्रेशन ४.७ प्रतिशतले घटेको हो । राष्ट्र बैंकले गरेको आर्थिक सर्वेक्षण अनुसार गत आर्थिक वर्ष २०७५/७६

राष्ट्रिय वाणिज्य बैंकमा लोकसेवाको अनावश्यक हस्तक्षेप, गाँठो फुकाइदिन अर्थमन्त्रीलाई आग्रह

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक वित्तीय संस्था कर्मचारी युनियनका अध्यक्ष गगन घिमिरेले लोक सेवा आयोगले विभिन्न विषयमा बैंकमा हस्तक्षेप गरेको बताएका छन् । बैंकको ५५ औं वर्षिक उत्सवमा अध्यक्ष घिमिरेले

सरकारी कर नीतिका कारण बैंकहरुको कर्जा विस्तार खुम्चियो

काठमाडौं । गत कात्तिकबाट बैंकहरुको कर्जा विस्तार सुस्ताएको छ । राष्ट्र बैंकको नीति निर्देशनले गर्दा बैंकहरुको कर्जा विस्तार खुम्चिएको सरोकारवालाहरु बताउँछन् । असोज मसान्तसम्म आक्रामकरुपमा कर्जा विस्तार गरेका बैंकहरुलाई राज्यको

नेप्सेमा शुक्रबारपनि सेयर कारोबार, आरएसडिसी र ग्लोबलको सेयर खरिदबिक्री

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सेयर कारोबार नहुँने शुक्रबारको दिनपनि कारोबार भएको छ । स्टक ब्रोकरको सिस्टममा अहिलेसम्म दुई कम्पनीको सेयर खरिदबिक्री भएको देखिएको छ । जसमा आरएसडिसी लघुवित्त र

सानिमा बैंकको ६ महिनाको नाफा १ अर्ब १४ करोड, निक्षेप १ खर्ब पुग्यो

काठमाडौं । सानिमा बैंकले पुस मसान्तसम्ममा १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको ६ महिनाको तुलनामा १६ प्रतिशतले नाफा बढाउन सफल भएको छ । अघिल्लो

संचालन खर्च बढ्दा सिदार्थ बैंकको नाफा घट्यो, ६ महिनाको नाफा १ अर्ब २ करोड

काठमाडौं । अघिल्लो वर्षको तुलनामा खराब कर्जा अनुपात(एनपीएल) घटाएपछि सिदार्थ बैंकको नाफा घटेको छ । बैंकले पुस मसान्तसम्ममा १ अर्ब २ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको

बम्पर लाभांशको आशमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य एक महिनामा २४ % ले बढ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य एक महिनामा २३.५९ प्रतिशतले बढेको छ । पुस ७ गते प्रति कित्ता ८९० रुपैयाँ रहेको सेयर एक महिनाको अवधिमा प्रति कित्ता २१० रुपैयाँले