रुपन्देहिमा प्रभु बैंकको धकधइ शाखा सञ्चालन

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा रुपन्देहि जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ०३ स्थित धकधइमा आप्mनो २०५ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको धकधइ शाखा

सेञ्चुरी बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको भैरहवा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओमसतिया गाउँपालिका वडा नं ३ लोहरौलिमा स्थित श्री रोहिणी विद्याश्रम आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा हस्तान्तरण

सेयर बजार राताम्ये, करेक्सन की बियरिस ?

काठमाडौं । सेयर बजारमा भारी गिरावट देखिएन थालेको छ । अघिल्लो सातासम्म दोहोरो अंकको सुधार देखिएको बजारमा गत साताबाट सोही क्रममा गिरावट देखिन थालिएको छ । लामो समयदेखि घटेको बजारमा

वित्तीय साक्षरताका लागि ग्लोबल आइएमई बैंकद्वारा साइकल र्याली तथा गोष्ठी आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल ¥याली तथा गोष्ठीको आयोजना गरेको छ । बैंकले वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचार/प्रसारसम्बन्धी

ग्लोबल आइएमईको स्वतन्त्र सञ्चालकमा देवेन्द्रप्रताप शाह नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमा बैकर देवेन्द्रप्रताप शाह नियुक्त भएका छन् । बैंकको ३३७औं सञ्चालक समितिको बैंठकले शाहलाई सञ्चालकमा नियुक्त गरेको हो । यसअघि शाहले ४ वर्षसम्म नेपाल

राष्ट्र बैंकको नेतृत्वमा कस्ता व्यक्ति आउनुपर्छ ?: राष्ट्र बैंककै पूर्वक्याडर नारायण पौडेलको लेख

गभर्नरको नियुक्ति तथा पदमुक्त सम्बन्धी कानूनी व्यवस्था मुलुकको केन्द्रीय बैंकको रुपमा तत्कालीन राष्ट्र बैंक ऐन-२०१२ अन्तर्गत वि.सं. २०१३ वैशाख १४ मा नेपाल राष्ट्र बैंकको स्थापना भएपश्चात् हालसम्म १६ जना गभर्नर

व्यवसाय विस्तारका लागि यसकारण आवश्यक छ ‘कल सेन्टर’: बैंकर वुद्धि मल्लको लेख

ख्यातिप्राप्त लेखक बब हुईले भनेका छन्- ‘यदि तिमीले ग्राहकको ख्याल राखेनौं भने तिम्रो प्रतिस्पर्धीले उनीहरुको ख्याल राख्नेछन्’ । बब हुईको यस भनाइले ग्राहक सेवाको महत्वलाई प्रष्ट पारेको छ । पछिल्लो

सप्लाइ कम भएको ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य बढ्छ कि घट्छ ? (प्राविधिक विश्लेषण)

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो त्रैमासको वित्तिय विवरणमा अघिल्लो वर्ष भन्दा ३०१ प्रतिशत अर्थात ५ करोड ९१ लाख ५ हजार रुपैयाँ वृद्धि गरि ७ करोड ८७ लाख १२

बिग्रिएका संस्था सपार्ने ‘प्रभु’को नाम ओशोले दिएका थिए, सीइओ शेरचन भन्छन्- अब राजनीतिमा जान्छु

काठमाडाैं । थाकखोलाबाट झरेका थकाली प्राय आफ्नो परम्परागत पेशामा नै रमाउन चाहन्छन् । चिटिक्क परेका घर तथा साँस्कृतिक विविधता उनीहरुको परिचय हो । होटल व्यवसाय त्यसमा पनि स्वादिलो खाना खुवाउने भएकाले

नेपाल बैंक र कृषि विकास बैंकमा कुन राम्रो ? दुबै बैंकका पूर्वसीइओ देवेन्द्रप्रताप शाह

‘तपाईले दुईवटा सरकारी बैंकमा प्रमुख कार्यकारीको रुपमा पूर्ण अबधि बिताउनु भयो । के फरक पाउनु भयो ? लेखक पनि हुनुहुन्छ, यी दुई संस्थाका बिच तुलनात्मक लेख लेख्नु होस न’ ।