उर्जा

पञ्चकन्याले भित्र्यायो विश्वका ५० भन्दा बढी देशमा प्रयोग भइरहेको सोलार प्यानल

काठमाडौं । पञ्चकन्याले अत्याधुनिक प्रविधिको प्रयोगबाट निर्माण गरिएको नियो सोलार प्यानल बजारमा ल्याएको छ । पन्चकन्या ग्रुपका...

माथिल्लो तामाकोशीले उर्जा मन्त्रालयमा कार्यतालिका पेश गर्यो

  काठमाण्डौ ।  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले उर्जा मन्त्रालयलाई आफ्नो एकिकृत कार्यतालिका  बुझाएको छ । पुष १ र...

कुलमानलाई असहयोग गर्ने विद्युत प्राधिकरणका ३ सञ्चालक बर्खास्त

काठमाडौं । उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गर्ने ३ जना सञ्चालकलाई बर्खास्त...

गोर्खा पुगेर बाबुराम भट्टराईले भने- बूढीगण्डकी आयोजनाको मुआब्जा पुनरावलोकन गरियोस्

गोरखा । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रको...

मुस्ताङको कागबेनीमा हावाबाट १ मेगावाट बिजुली निस्कियो

काठमाडौं । मुस्ताङको कागबेनीमा परीक्षणको रुपमा एक मेगावाट क्षमताको वायु ऊर्जा प्रणाली जडान हुने भएको छ ।...

भरतमोहन अधिकारीको सपना साकार पार्दै उर्जामन्त्री जनार्दन

काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले सरकारले स्वदेशी निजी उर्जा उत्पादकहरुलाई प्रतिमेगावाट ५० लाख रुपैयाँ भ्याट फिर्ता गर्ने...

लमजुङलाई ‘हाईड्रो मोडेल’ जिल्ला घोषणा गरिने

लमजुङ । लमजुङलाई ‘हाइड्रो मोडेल नमुना जिल्ला’ घोषणा गर्ने तयारी गरिएको छ । जलविद्युत् निर्माणमा लगानीमैत्री वातावरण...

नेपाललाई थप ८० मेगावाट विद्युत् दिन मुजफ्फरपुरमा सय एमभीएको ट्रान्सफर्मर जडान गर्दै भारत

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक उपाय प्रयोग गरेर थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ...

विद्युत चोरी नियन्त्रण गर्दा ५ अर्ब फाइदा, चोरी हुने क्षेत्रमा रातभर लाइन काट्न कुलमानको निर्देशन

काठमाडौं । सरकारले योजनाबद्ध रुपमा विद्युत् चुहावट नियन्त्रण गर्नेतर्फ पहल गरे पाँच अर्ब रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई फाइदा...

‘माघदेखि बैशाखसम्म काठमाडौं लोडसेडिङमुक्त भए म सार्वजनिक पद धारण गर्दिन’ मुकेश काफ्लेको लेख

तिहारदेखि काठमाडौं उपत्यकालाई करिब–करिब लोडसेडिङमुक्त गराएर यतिखेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङजी चर्चाको शिखरमा हुनुहुन्छ...
टिप्स