इवाखोला आयोजना आगामी हप्ता राष्ट्रिय प्रसारणमा जोडिदै

फिदिम । ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत आयोजना आगामी हप्ता राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । आयोजनाको प्रवद्र्धक रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडका निर्देशक कुवेरमणि नेपालका अनुसार आयोजनाको आन्तरिक रूपमा

काबेली करिडोर प्रसारण लाइन संचालनमा

काठमाडौं । पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि निर्माण गरिएको काबेली करिडोर १३२ केभी प्रसारण लाइन संचालनमा आएको छ ।

यसरी चक्रव्यूमा फस्यो बुढीगण्डकी, मुआब्जा र मोडालिटीले हैरान

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७३/७४ देखि बुढिगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण सुरु गर्यो । सुरुमा मुआब्जा निर्धारण हुँदा आयोजना अगाडि बढिहाल्छ र निर्माणको काम समेत सुरु भइहाल्छ भन्ने अपेक्षामा

४० करोड विद्युत बक्यौता रकम उठन सकेन

वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्जले ग्राहकसँग रहेको रु ४० करोड बक्यौता रकम उठाउन सकेको छैन । प्राधिकरणले आफ्ना ४६ हजार ग्राहकलाई विद्युत सेवा उपलब्ध गराउँदै आएकामा ग्राकहसँग

अरुण-३ को २२ प्रतिशत काम सकियो, सीइओ भन्छन्- तोकिएको समयभित्र आयोजना बनाउँछौं

काठमाडौं । भारतिय सरकारको लगानीमा निर्माणाधिन अरुण- ३ जलविद्युत परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको छ । भारत सरकारको स्वामित्वमा रहेको एसजेवीएन कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आईतवार उर्जा,

त्रिशूली ३ बी हब सबस्टेसन निर्माण ६० प्रतिशत सकियो

काठमाडौं । त्रिशूली नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माणाधीन त्रिशूली ३ बी २२० केभी हब सबस्टेसन आयोजनाको निर्माण ६० प्रतिशत सम्पन्न भएको छ ।

पश्चिम सेती आयोजना सँधै अलपत्र, समितिले कस्तो प्रतिवेदन बुझायो ?

काठमाडौं । आगामी असोज २ गते पश्चिम सेती जलविद्युत् आयोजनाको मोडालिटी तयार पार्न गठन भएको समितिको १ वर्ष पुग्छ । २०७५ असोज २ गते लगानी बोर्डको बैठकले बोर्डका उपाध्यक्ष समेत

बुढीगण्डकी जलविद्युत् आयोजना: ढाँचा अझै बनेन, ३६ अर्ब खर्च

काठमाडौं ।  आयोजना कुन ढाँचामा अगाडि बढाउने भन्ने निर्णय हुन नसके पनि बुढीगण्डकी जलविद्युत् आयोजनामा हालसम्म ३६ अर्ब २० करोड ३८ लाख बराबरको खर्च भैसकेको छ । आयोजना शुरु गर्ने

उर्जामन्त्रीले भने- म झण्डा हल्लाउन मन्त्री भएको होईन

काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीवर्षमानपुनले सरकारले कार्यसम्पादन सम्झौताको सुरुवात गरेर नयां कार्यशैलीअपनाएको बताएका छन् । उनले जनताको अपेक्षालाई पुरा गर्न आफु पनिअहोरात्र खट्ने भन्दै मातहतका निकायलाई परिणाम दिने गरी कामगर्न निर्देशन

कुलमान विरुद्ध अदालत जाने ढुंगेलले पाए अवकास

काठमाडौं । सरकारले २०७३ साल भदौ ३० गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्राधिकरणकै ११ औं तहका कुलमान घिसिङलाई नियुक्त गर्यो । उनी नियुक्त हुँदा उनीमाथि एक दर्जनभन्दा बढी वरिष्ठ