श्री एयरलाइन्सले थप्यो २ वटा विमान, जहाजको संख्या

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले २ वटा जहाज थप गरेको छ । क्यानाडाको तत्कालीन बम्बार्डियर हालको डि हाभिल्याण्ड अफ क्यानाडामा बनेको ८० सिट क्षमताका दुईवटा जहाज थप

कण्टिन्युइङ एयरवोर्दिनेस र मेन्टिनेन्स म्यानेजरको नियुक्ति नियामककै प्रक्रियामा छः निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले कण्टिन्युइङ एयरवोर्दिनेस म्यानेजर र मेन्टिनेन्स म्यानेजरको नियुक्ति नियामक निकायकै प्रक्रियामा चलिरहेको जानकारी दिएको छ । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमलाई

नेवानि अध्यक्ष अधिकारीलाई १३ बुँदे स्पष्टीकरण, एकाउन्टेबल म्यानेजरबाट हटाउन अन्तिम चेतावनी

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्याकारी अध्यक्ष युवराज अधिकारीलाई हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिरकणले १३ बुँदे स्पष्टीकरण सोधेको छ । प्राधिकरणले वायुसेवा निगम अध्यक्ष अधिकारीलाई एकाउन्टेबल म्यानेजरबाट

भाडामा ल्याउँदा डुबेको बीबी एयरवेज १२ वर्षपछि फेरि भाडाकै जहाज खोज्दै, ३ न्यारोबडी ल्याउन अनुमति

काठमाडौं । आफैंले जहाज खरिद नगरी भाडामा ल्याउँदा डुबेको बीबी एयरवेजले १२ वर्षपछि पुनः उडान सुरु गर्ने प्रयास गर्दा फेरि भाडाकै जहाज खोज्न थालेको छ । बीबी एयरवेजलाई नेपाल नागरिक

चरा आतंकले पोखरा विमानस्थल ठप्प, १४० उडान अबरुद्ध

काठमाडौैं । चरा आतंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा उडान तथा अवतरण ठप्प भएको छ । आइतबार विहान साढे ६ बजेट पोखराबाट काठमाडौैंका लागि बुद्ध एयरको एउटा उडान भएको छ भने बाँकी

चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्दा भेटियो बन्दीपुरमा नयाँ गुफा

तनहुँ । पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा नयाँ गुफा फेला परेको छ । बन्दीपुर गाउँपालिका–२ पौवा नजिक करिब २० मिटर लम्बाइ भएको सरपानी गुफा भेटिएको हो । बन्दीपुरमा चट्टान आरोहणको

एयरपोर्ट होटलमा फागु फेस्टिभ अफर, २ हजारमा आकर्षक मेनु प्याकेज

काठमाडौं । एयरपोर्ट होटलले शुक्रबारदेखि फागु फेस्टिभ अफर ल्याएको छ । फागु पूर्णिमाको अवसर पारेर यो अफर ल्याएको होटलका सञ्चालक विनायक शाहले बताए । होटलले नेपाली रैथाने खानाको प्रवद्र्धन गर्दै

नेपालको अन्तर्राष्ट्रिय प्रवर्द्धन ८ महिनादेखि ठप्प, नयाँ कार्यविधि बनाउने पर्यटन बोर्डको निर्णय

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने काम आठ महिनाभन्दा लामो समयदेखि रोकिएको छ । नेपाल पर्यटन बोर्ड अन्तर्गत हुने अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनको कार्यक्रम यो वर्ष अहिलेसम्म सुरु हुनै सकेको

पश्चिम बङ्गालका पर्यटन व्यवसायी काठमाडौंमा, क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड

काठमाडौं । भारतीय सीमा क्षेत्रमा (क्रस बोर्ड) क्षेत्रका पर्यटन व्यवसायी काठमाडौं आएका छन् । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा दुई देशबीच क्रस बोर्डर पर्यटन प्रवद्र्धन गर्ने विषयमा अन्तरक्रिया गरेको छ ।

निगमको एउटै जहाजले साढे २ अर्ब डुबायो, ४ महिनादेखि जहाज थन्किँदा निगमको ब्यालेन्ससीटमै असर

देशको शाख मानिने र पर्यटन मन्त्रालयको ऐना भनिने वायुसेवा निगममा नेतृत्वको हेलचेक्राइँले अन्तर्राष्ट्रिय उडानको एउटा जहाज ४ महिनाभन्दा लामो समयदेखि ग्राउण्डेड छ । एउटै जहाज लामो समयदेखि थन्किँदा यसको कारणले