पोखराका व्यवसायी भन्छन्- बैंकको व्याजले व्यवसाय धान्न मुस्किल

पोखरा । वित्तीय चर्को ब्याजले व्यवसाय धान्न नसक्ने जनाउँदै एक अंक झारेर ऋण प्रवाह गर्न पर्यटन व्यवसायीले माग गरेका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आयोजना गरेको विजयादशमी तथा

सप्तकोसीमा जेटबोट सञ्चालनमा

चतरा । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ । सप्तकोसी नदीमा हिउँदको समयमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र

विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटनः अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन भएको बताएका छन् । विश्व पर्यटन दिवसका अवसरमा उनले यस्तो बताएका हुन् । विदेशी मुद्रा भित्र्याउन

साततले दरबार पुनःनिर्माण गर्न बल्ल चिनियाँ प्राविधिक टोली आइपुग्यो

त्रिशूली । सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले क्षति पु¥याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणका लागि चिनियाँ पक्ष यहाँ आइपुगेको छ । चीन सरकारले जिम्मेवारी

विश्व पर्यटन दिवस नेपालमा यसरी मनाइँदैछ

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्र्धनका विभिन्न

आइकाओकाे महासभामा भाग लिन हिँडेका पर्यटनमन्त्री श्रेष्ठका के छन् एजेण्ड ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गरेका छन् । क्यानडाको मड्रियल सहरमा भोलिदेखि

यी हुन् दशैं बिदामा घुम्न उपयुक्त १२ ठाउँ

काठमाडौं । यस वर्षको दशैं आउन अब केही दिनमात्र बाँकी छ । १० गते घटस्थापनापछि कतिपय विद्यालयहरु बन्द हुने छन् भने फूलपाती देखि सरकारी बिदा सुरु हुन्छ । यसपटक दशैंमा

दशैं बिदामा घुम्न जाँदै हुनुहुन्छ ? यी हुन सक्छन् उपयुक्त ठाउँ

काठमाडौं । नेपालीहरुको महान चाड दशैं लागिसकेको छ । दशैंमा सबैभन्दा लामो बिदा हुन्छ । यही बिदाको सदुपयोग गर्दै घुम्न जानेहरु प्रचलन पनि बढ्दो छ । तपाईं पनि दशैं बिदामा

१ अर्ब बढी लगानीमा नगरकोटमा रिसोर्ट बन्दै, ४२ वटा कोठाको सुविधा

काठमाडौं । टायो इको रिसोर्ट होटल कम्पनीले नगरकोटमा रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले १ अर्ब १६ करोड ६० लाख रुपैयाँ लगानीमा नगरकोटमा रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याउने भएको

लामो पुलले बढायो बागलुङमा पर्यटक

बागलुङ । दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको