अर्थतन्त्र

काभ्रे र धादिङ्गमा बिषादीजन्य रोगको अध्ययन हुने, बिषादीजन्य खाद्य पदार्थबाट घातक रोग

काठमाडौं। नेपालमै सबैभन्दा बढी बिषादी प्रयोग गरी तरकारी उत्पादन हुने दुई जिल्लामा बिषादीका कारण सर्वसाधारणमा लाग्ने रोगको...

सुरु भयो निर्माण सामग्री प्रदर्शनी

काठमाडौं । निर्माण सामग्रीसम्बन्धी जानकारी दिने उद्देश्यले तेस्रो अन्तर्राष्ट्रिय निर्माण सामग्री प्रदर्शनी शक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको...

सिरहामा सत्र हजार कुखुराको बीमा

लहान । सरकारले गत वर्षदेखि सञ्चालन गरेको बाली तथा पशुपक्षी बीमाअन्तर्गत सिरहामा १७ हजार कुखुरा र ५००...

घरबहाल कर तिर्नु भएको छ ? लिलामी गरेरै भएपनि कर उठाउने तयारीमा महानगरपालिका

काठमाडौं । समयमै घरबहाल कर नतिर्ने ब्यक्ति, कम्पनी र संस्थाहरुको भौतिक सम्पत्ति लिलाम गरेर भएपनि कर उठाउने...

मन्त्रीले सिफारिस रोक्दा वाइडबडी जहाज खरिद प्रक्रिया नै अन्योलमा

काठमाडौं । नेपाल वायुसेवा निगमको खरिद गर्न लागेको एयरबस ३३०–२०० सिरिजको दुई थान वाईडबडी जहाजको बैना रकम...

हेटौँडा कपडा उद्योग छिट्टै सञ्चालन हुने

पोखरा । पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा १३ औँ लेखनाथ महोत्सव आजदेखि लेखनाथको तालचोकमा सुरु भएको...

भक्तपुरमा शुरु भयो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

भक्तपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा ब्लक र पकेट कार्यक्रम सुरु भएको छ । धान तथा...

हो, यो एसियाली शताब्दी हो तर, पश्चिमाहरूले आशा गर्ने ठाउँ अझै छ

हाम्रो समयकोे सबै मानिसले सामना गरेको सामान्य, तर महत्वपूर्ण प्रश्न के हो भने हामी मानवताको कुरालाई लिएर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी जोड्ने नमुना सडक निर्माण तीव्रगतिमा

बुटवल । प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनी पुग्न निर्माण गरिएको नमुना सडक निर्माण कार्यले...

भूकम्पपीडितलाई दोस्रो किस्ता तीन महिनामा वितरण गर्न निर्देशन

काठमाडौं । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले भूकम्पपीडितलाई पहिलो किस्ता एक र दोस्रो किस्ताको अनुदान तीन महिनाभित्र वितरण...
टिप्स