भारतका राष्ट्रपति नेपाल आउँदा नेपाली प्रहरीले खाए ६०

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा गृहमन्त्रालय अन्तरगतका सुरक्षा निकायले खाजा र खाना शिर्षकमा राम्रै पैसा खर्च गरेका छन् । मुखर्जीको नेपाल भ्रमणको बेला सुरक्षा दिन खटिएका नेपाली

१४ वटा ट्यांकरको पानी मात्र पिउन सुरक्षित, २ सय ३८ खानेपानी ट्यांकरमा स्टिकर टाँस

  काठमाडौं । काठमाडौं खानेपानी व्यवस्था वोर्डले खानेपानी ढुवानी गर्ने ट्यांकरमा २ सय ३८ स्टिकर टाँसेको छ । खानेपानी व्यवस्था वोर्डले पानी ट्यांकरले बोक्ने पानीको गुणस्तरका आधारमा विभिन्न रंगका स्टिकर

राष्ट्रिय गौरबका आयोजनाको खर्च अबस्था कमजोर, ५४ अर्ब छुट्याइएकोमा ७ अर्बमात्र खर्च

काठमाडौं । सरकारले घोषण गरेको २१ वटा ठूला आयोजनाको कामलाई तीव्रता दिन राष्ट्रिय गौरवका आयोजना घोषणा ग¥यो । आयोजनाको काममा हुने प्रक्रियागत ढिलाई र अन्य अवरोध छिटो छिचोलेर काम अघि

भूकम्प र नाकाबन्दीको बेलाभन्दा करिब ८ प्रतिशतले सस्तियो भान्सा

काठमाडौं । विनासकारी भूकम्पको त्रास र भारतीय नाकाबन्दीको निर्मम प्रहारको एक बर्षपछि नेपालीको भान्सा करिब ८ प्रतिशतले सस्तिएको छ । भान्सामा प्रयोग हुने दाल तथा गेडागुडी, घ्यू तथा तेल र

आरोहीहरु सगरमाथा चुचुरोमा पुग्दै, ३७० भन्दा बढीलार्इ आरोहण अनुमति

काठमाडौँ । वसन्त ऋतुको यस मौसममा स्वदेशी तथा विदेशी साहसी आरोही सगरमाथाको चुचुरो चुम्न सफल भएका छन् । सोमबार १४ आरोहीले सफल आरोहण गरेसँगै सर्वोच्च शिखर आरोहणको सन्देश विश्व पर्यटन

कृषक समूहलाई पम्पसेट वितरण

राजविराज। सेभ द सप्तरीको स्पोनसरसिप कार्यक्रमअन्तर्गत जिल्लाको दक्षिणी भेगमा रहेका दलित एवम् अति पिछडिएका परिवारलाई जीविकोपार्जनका लागि सोमबार यहाँ पम्पसेट (बोरिङ) प्रदान गरिएको छ। राजविराजस्थित सेभ द सप्तरीको कार्यालयमा आयोजित

दिनहुँ बाघ हेर्न पाइएपछि पर्यटक बढ्दै

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा केही महिनायता दिनहुँ पाटेबाघ देख्न पाइएपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक दिनहुँ पाटेबाघ देख्न पाएपछि

पर्यटकीय गन्तव्य बन्दै इलामको ढापपोखरी

इलाम । स्थानीयको संरक्षणपछि विस्तार भएको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढापपोखरी जिल्लाको नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भएपछि पर्यटकको चहलपहल बढेको छ । पचास रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको पोखरी, आसपासको चियाबारी

बाढी पिडितले ३ वर्ष पछि पाउने भए पहिलो किस्ताको अनुदान

बर्दिया । बर्दिया र बाँकेमा २०७१ को बाढीबाट प्रभावित परिवारका लागि घर निर्माण गर्न अनुदान दिन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय नेपालगन्जले बाढी प्रभावित

आलुको उचित मूल्य नपाउँदा किसान मारमा

दाङ । आलुको उचित मूल्य पाउन नसक्दा यहाँका किसान मारमा परेका छन् । बजारमा भारतीय आलु आयात गरिए पछि मूल्यमा ५० प्रतिशतसम्म गिरावट आएको छ । उचित मूल्य नपाएपछि यहाँका