प्रि-ओपनिङमा ९ अंकले बढ्यो नेप्से, ५० कम्पनीको कारोबार

काठमाडौं । आइतबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ९.०७ अंकले बढेको छ । प्रि-ओपनिङमा ५० कम्पनीको कारोबार भएको छ । जसमध्ये ४१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४ वटा कम्पनीको