विपन्न परिवारका लागि एक हजार पक्की घर बन्दै

लहान। सिरहा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका दलित तथा अतिविपन्न परिवारका लागि एक हजार पक्की घर निर्माण गरिने भएको छ । सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत आव २०७३/७४ मा

किसानलाई प्रोत्साहन गर्न अनुदान

मोरङ । सरकारले १० वर्षभित्रमा मुलुकलाई धान, चामल, तरकारी र माछामासुमा आत्मनिर्भर बनाउन कृषकलाई अनुदानको व्यवस्था गरेको छ । जिल्ला कृषि विकास कार्यालयमार्फत सो अनुदान रकम किसानलाई वितरण गर्न लागिएको

लगानी बोर्डलाई ठूला पूर्वाधार परियोजनाका लागि प्रभावकारी बनाउनुपर्छः उद्योग मन्त्री

काठमाडौं । उद्योग मन्त्री एवं लगानीबोर्डका नव नियूक्त उपाध्यक्ष नविन्द्रराज जोशीले लगानी बोर्डलाई विभिन्न मन्त्रालय र निकायसँग  समन्वय गरि ठुला पुर्वाधार परियोजनाहरु प्रभावकारी ढंगले अगाडि बढाउन एउटा सशक्त निकायको रुपमा

मुग्लिन सडक आजदेखि पुनः ६ घन्टा बन्द

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडक आयोजनाले आजदेखि पुनः ६ घन्टा बन्द गरेर काम गर्ने भएको छ । वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख २५ देखि जेठ ३ गतेसम्म १०

एक महिनामै अम्बानीको ७ अर्ब डलर सम्पत्ति थपियो

काठमाडौं । भारतका सबैभन्दा धनी ब्यापारी मुकेश अम्बानीले गत ५ महिनामा ७ अर्ब डलर सम्पत्ति थपेका छन् । हिजो (मे १७ तारीख) सम्म अम्बानीको सम्पत्ति २९.९ अर्ब डलर रहेको छ

सेनाको कपाल काट्न ५७ करोड २५ लाख

काठमाडौं । नेपाली सेनाको कपाल काट्न बार्षिक कति रुपैयाँ खर्च हुन्छ होला ? सामान्यतः केही लाख रुपैयाँ लाग्छ भन्ने अनुमान गरिन्छ । तर सेनाको कपाल काट्ने प्रयोजनको लागि राज्यकोषको ठूलो

नेपाली महिलाको उद्धमशिलता बढाउन चिनियाँ उद्योगी व्यवसायी नेपालमा

काठमाडौं । नेपाली महिलाको उद्धमशिलता बढाउने उद्देश्यले नेपाल आएका क्वान्टम गडेज ग्लोबलका प्रतिनिधिलाई ओबिओआर नेपाल इन्टरनेसनल ट्रेड एण्ड इन्भेष्टमेन्ट प्लेटफर्मले स्वागत गरेको छ। नेपाली उद्योगी व्यवसायी र महिलालाई शसक्तिकरण गर्दै

छाडा पशुचौपायाका कारण तरकारी व्यवसायी हैरान

कैलाली। कैलाली जिल्लाका आसपासका क्षेत्रमा तरकारी व्यवसाय गरी बसेका कृषक छाडा पशुचौपायाका कारण हैरानी व्यवहोर्दै आएका छन् । दिनभर छाडा रुपमा छोडिएका चौपायाले बजारका पसलमा बिक्रीका लागि राखिएका खाद्यान्न लगायतका

मोरङमा चैते धानको उत्पादनमा बृद्धि हुने

विराटनगर । मोरङमा गत वर्षको तुलनामा चैते धानको उत्पादनमा वृद्धि हुने भएको छ । चैते धानको उत्पादन वृद्धिका लागि सरकारद्वारा सञ्चालित ‘वृहतर धान उत्पादन कार्यक्रम’ र सिँचाइको उपयुक्त व्यवस्थाका कारण

पर्यटनका सवारी साधनलाई बसपार्क नहुँदा समस्या

काठमाडौँ। हजारौँ पर्यटकलाई दैनिक ओहोरदोहोर गराउने सवारी साधनलाई पार्किङका लागि छुट्टै पार्क नहुँदा समस्या परेको छ । काठमाडौँ– पोखरा, काठमाडौँ– सौराहा र काठमाडौँ– लुम्बिनी चल्ने पर्यटनका सवारी साधन पार्किङ गर्ने